• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  

२०८३ आश्विन २५ गते, आईतवार समय: १८:२९ मिनेट
0 0
0
युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २५ असोज । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले बाँके युनेस्को क्लबले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

साथै सो परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना २ अन्तर्गत सो अभिमुखीकरण र स्थलगत अवलोकन गरिएको हो ।

अभिमुखीकरणमा प्रभावकारी समन्वय, पारदर्शिता, जवाफदेहिता, उचित अभिलेखीकरण, नियमित अनुगमन, बालबालिका तथा अन्य सहभागीको सुरक्षा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनका विषयमा छलफल गरिएको थियो । स्वीकृत परियोजना दस्तावेज र संस्थागत मापदण्डअनुसार गुणस्तरीय कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड दिइएको थियो ।

अभिमूखिकरण कार्यक्रमको सहजीकरण प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुँवर र कार्यक्रम विशेषज्ञ दुर्गाकुमारी क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक परामर्शदाता बिनय दिल लामा, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, वित्त, प्रशासन तथा सञ्चालन व्यवस्थापन प्रतिनिधि बेदप्रसाद पंगाली, सदस्य शंकरसिंह थारु, कार्यक्रम संयोजक राधे चौधरी, परियोजना अधिकृत होमप्रसाद चौधरी तथा कर्मचारीहरु सुनीता चौधरी र सिर्जना चौधरीलगायतको सहभागिता थियो ।

अभिमुखीकरणमा परियोजनाअन्तर्गत व्यावसायिक विकासका लागि सहयोग प्राप्त गरिरहेका युवा उद्यमीहरूले आफ्ना व्यवसायको प्रगति, उपलब्धि, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती तथा भविष्यमा व्यवसाय विस्तार गर्ने योजनाबारे प्रस्तुति दिएका थिए ।

सोही क्रममा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको थियो । अवलोकन टोलीले बंगुरपालन, स्थानीय कुखुरापालन, बाख्रापालन, किराना पसल तथा खाजा व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यवसायको अवस्था, उपलब्धि, चुनौती र विस्तारका सम्भावनाबारे जानकारी लिएको थियो ।

स्थलगत अवलोकनका क्रममा व्यवसायको प्रकृतिअनुसार पशुपालन व्यवस्थापन, पशुको स्वास्थ्य, दाना तथा आहार व्यवस्थापन, रोगको रोकथाम, मौज्दात व्यवस्थापन, ग्राहक सेवा, उत्पादनको गुणस्तर, सरसफाइ, बजार प्रवद्र्धन तथा आर्थिक कारोबारको अभिलेख राख्ने विषयमा छलफल गरिएको थियो ।

अभिमुखीकरण र अवलोकनले कर्मचारीहरूको ज्ञान र संस्थागत मापदण्डसम्बन्धी बुझाइ बढाउनुका साथै परियोजनाको योजना तथा रणनीतिलाई युवा उद्यमीहरूको वास्तविक अनुभव र आवश्यकतासँग जोड्ने अवसर प्रदान गरेको छ ।

यसले परियोजना कार्यान्वयनको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता, साझेदारी र युवा उद्यमीलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकले जनाएको छ ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सो परियोजनाले युवाको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन, जीविकोपार्जनका अवसर विस्तार तथा दिगो र समावेशी भविष्य निर्माणका लागि काम गर्दै आएको छ ।

अघिल्लो पोस्ट

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

अर्को पोस्ट

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया
लुम्बिनी प्रदेश

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल
गतिविधि

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
गतिविधि

बर्दिया राजापुर र गेरुवाका बालअधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 
गतिविधि

राजापुरमा मानव बेचबिखन रोकथाम सम्बन्धी तालिम 

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
राष्ट्रिय

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

अर्को पोस्ट
बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist