• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने

२०८३ आश्विन ५ गते, सोमबार समय: १७:३१ मिनेट
0 0
0
पत्रकार महासंघ, बाँकेले हुलाक कार्यालयमा तालाबन्दी गर्ने
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ५ असोज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रीय आन्दोलन अन्तर्गत सोमबार बाँके शाखाले जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारुलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।

महासंघका अध्यक्ष गिरीले सरकारले वार्षिक बजेटमार्फत लोककल्याणकारी विज्ञापनका लागि विनियोजन हुने रकम वृद्धि गर्ने नीति लिएको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरेर सञ्चारमाध्यमले पाउँदै आएको रकम कटौती गर्नु उचित नभएको बताउनुभयो । उहाँले संशोधित कार्यविधि तत्काल खारेज गरी पुरानै व्यवस्था कायम गर्नुपर्ने माग गर्नुभयो । “सञ्चारमाध्यमलाई थप व्यवस्थित र सक्षम बनाउनेतर्फ राज्यको नीति केन्द्रित हुनुपर्नेमा लोककल्याणकारी विज्ञापनको रकम नै कटौती गर्ने गरी कार्यविधि ल्याइनु आपत्तिजनक छ,” अध्यक्ष गिरीले भन्नुभयो, “बजेटमा गरिएको व्यवस्थासँग बाझिने कार्यविधि तत्काल सच्याइनुपर्छ । महासंघको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।” जिल्ला हुलाक कार्यालयले विज्ञापनबापतको बिल बुझ्न नरोकेको खण्डमा तालाबन्दीसहितका आन्दोलन गर्ने अध्यक्ष गिरीले चेतावनी दिनुभयो ।

छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती हुने गरी सरकारले हालै कार्यविधि संशोधन गरी लागू गरेको महासंघको भनाइ छ । कुल रकममा वृद्धि गर्ने गरी नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट संघीय संसदबाट पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि ल्याइनुले सञ्चारमाध्यमप्रति सरकारको अनुदार व्यवहार देखिएको महासंघले जनाएको छ । महासंघले कार्यविधि खारेजीको माग गरिरहेको अवस्थामा विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापनबापतका बिल बुझ्ने कार्यलाई निरन्तरता दिएको भन्दै आपत्ति जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख थारुले महासंघको माग र ज्ञापनपत्र सम्बन्धित निकायसम्म जानकारी गराउने बताए । उनले हुलाक कार्यालयबाट हुने कार्यसम्पादन प्रचलित कानुन, कार्यविधि तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशन अनुसार हुने उल्लेख गर्दै सञ्चारमाध्यमको समस्या समाधानका लागि सम्बन्धित निकायबाट आवश्यक निर्णय हुने विश्वास व्यक्त गरे ।महासंघले माग सम्बोधनका लागि भदौ २५ गते सूचना तथा सञ्चारमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको थियो । त्यसअघि भदौ २१ गते विज्ञापन बोर्डलाई पत्राचार गर्दै समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गरिएको थियो । तर, दुवै मागको सुनुवाइ नभएको महासंघको भनाइ छ ।

महासंघले सोमबारदेखि केन्द्रमा विज्ञापन बोर्डबाट आन्दोलन सुरु गरेको जनाएको छ । सोही आन्दोलन अन्तर्गत जिल्ला शाखाहरूले पनि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने तथा अन्य दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला हुलाक कार्यालयले विज्ञापनबापतको बिल बुझ्न नरोकेको खण्डमा तालाबन्दीसहितका आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक भएका छन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष झलक गैरे लगायत पत्रकारहरूको उपस्थिति रहेको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो ।

अघिल्लो पोस्ट

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist