• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम

२०८३ आश्विन २९ गते, बिहीबार समय: २१:०३ मिनेट
0 0
0
विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

राजापुर, बर्दिया। बाँके युनेस्को क्लब ले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।

राजापुर नगरपालिका वडा नं. २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग सामग्री वितरण गरिएको हो। बालबालिकाको दैनिक जीवनयापन सहज बनाउनुका साथै उनीहरूलाई नियमित रूपमा विद्यालय जान र पठनपाठनलाई निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।

सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के., वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो।

आर्थिक अभावका कारण बालबालिकाको शिक्षा तथा दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको हो। यस सहयोगले विपन्न परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, शिक्षामा उनीहरूको निरन्तर पहुँच सुनिश्चित गर्न तथा सिकाइ प्रक्रियालाई सहज बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहयोग सामग्री हस्तान्तरणपछि नगर प्रमुख श्री दीपेश थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरहरूको सदुपयोग गर्न प्रोत्साहित गर्नुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा जोड दिनुभयो।

यस सहयोगबाट बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीको अभाव कम भई विद्यालयमा अध्ययन गर्न सहज हुने तथा नियमित विद्यालय उपस्थितिका लागि थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। त्यसैगरी, खाद्यान्न तथा लत्ताकपडाको सहयोगले सम्बन्धित परिवारको दैनिक आवश्यकतामा केही राहत पुग्ने विश्वास गरिएको छ।

हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवन जिउने अवसर , आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको सिकाइ र विकासमा अवरोध आउन नदिन स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य महत्त्वपूर्ण भयको साथै बालबालिकाको आवश्यकता सम्बोधन गर्दै उनीहरूको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्न पहल गरिएको सस्थाले जनाएको छ ।

अघिल्लो पोस्ट

ठाकुरबाबामा बालविवाह तथा लागुऔषध नियन्त्रण कार्ययोजना

सम्बन्धित समाचार

ठाकुरबाबामा बालविवाह तथा लागुऔषध नियन्त्रण कार्ययोजना
लुम्बिनी प्रदेश

ठाकुरबाबामा बालविवाह तथा लागुऔषध नियन्त्रण कार्ययोजना

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रणको प्रयास
लुम्बिनी प्रदेश

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रणको प्रयास

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाल संरक्षणका कार्यक्रम अन्तर्गत राजापुरका विद्यालयमा संयुक्त अनुगमन

युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  
लुम्बिनी प्रदेश

युवा उद्यम परियोजना अभिमुखिकरण र स्थलगत अवलोकन  

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया
लुम्बिनी प्रदेश

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल
गतिविधि

संकट व्यवस्थापन केन्द्र सेवा सुदृढीकरण सम्बन्धि छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist