• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

२०८३ भाद्र २४ गते, बुधबार समय: १०:१२ मिनेट
0 0
0
प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

गेरुवा, (बर्दिया)२४ भदाै । बर्दियाको गेरुवा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी तीनदिने तालिम मंगलबार सम्पन्न भएको छ । भदौ २१ देखि २३ गतेसम्म सञ्चालन भएको तालिम गेरुवा गाउँपालिका र सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजना गरिएको हो ।

तालिममा गेरुवा गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूबाट प्रारम्भिक तहमा अध्यापनरत २६ जना शिक्षकहरूको सहभागिता रहेको थियो । प्रारम्भिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, बालकेन्द्रित तथा सहभागितामूलक शिक्षण विधि, विषयवस्तुलाई बालबालिकाको दैनिक जीवनसँग जोडेर सिकाउने तरिका तथा कक्षाकोठामा एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्नु नै तालिमको उद्देश्य रहेको बताइएको छ ।

तालिमको सहजीकरण प्रशिक्षक नन्दकला खत्रीले गर्नुभएको थियो भने सहभागि शिक्षकहरूलाई सैद्धान्तिक ज्ञानका साथै समूहगत छलफल, अभ्यास, प्रस्तुतीकरण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने विभिन्न व्यावहारिक विधिहरूमार्फत एकीकृत पाठ्यक्रम कार्यान्वयनका विषयमा जानकारी गराइएको थियो ।

तालिममा गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठ, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेल तथा शिक्षा प्राविधिक अधिकृत सीमा ओलीको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा इकाइ प्रमुख नवराज अधिकारीले प्रारम्भिक तहका बालबालिकाको सिकाइलाई प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउन एकीकृत पाठ्यक्रमको सही कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षकहरूले नियमित कक्षाकोठाको अभ्यासमा रूपान्तरण गर्न सकेमा बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको निरन्तर क्षमता विकास आवश्यक रहेको बताउँदै स्थानीय सरकार, विद्यालय र विकास साझेदारबीचको सहकार्यले शिक्षा क्षेत्रमा प्रभावकारी तथा दिगो परिणाम ल्याउन सक्ने धारणा राख्नु भयो ।

परियोजना संयोजक मनोज पौडेलले प्रारम्भिक तहको सिकाइले बालबालिकाको आधार निर्माण हुने महत्वपूर्ण चरण भएकाले यस तहमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धिलाई परियोजनाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

शिक्षा प्राविधिक अधिकृत सीमा ओलीले एकीकृत पाठ्यक्रमलाई केवल पाठ्यक्रमको नयाँ अवधारणाका रूपमा मात्र नहेरी त्यसलाई कक्षाकोठाको दैनिक शिक्षण अभ्याससँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिममा सहभागी शिक्षकहरूले एकीकृत पाठ्यक्रमको अवधारणा तथा त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने व्यावहारिक विधिबारे थप स्पष्टता प्राप्त भएको प्रतिक्रिया जनाएका थिए ।

सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लामा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कार्यान्वयन हुँदै आएको छ । परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य निर्माणका साथै शिक्षा लगायतका क्षेत्रमा स्थानीय सरकार तथा अन्य सरोकारवालासँगको सहकार्यमा विभिन्न क्षमता विकास तथा प्रणाली सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।

अघिल्लो पोस्ट

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट

The Complexities of Gambling Establishment Slot Machine Online: Your Full Guide

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट

The Complexities of Gambling Establishment Slot Machine Online: Your Full Guide

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist