• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

२०८३ भाद्र २५ गते, बिहीबार समय: २०:३८ मिनेट
0 0
0
बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २५ भदाै । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बालअधिकार समितिको त्रैमासिक बैठक उपप्रमुख तथा बालअधिकार समिति संयोजक रत्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

नगरपालिकाका नगर बाल अधिकार समिति तथा सात वटा वडाका वडा बाल अधिकार समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा स्थानीय तहमा बाल अधिकारको अवस्था, बाल संरक्षणका विद्यमान संयन्त्रहरूको समीक्षा गर्दै बालबालिकाको संरक्षण प्रणालीलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको थियो।

उक्त कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाबाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त भएको थियो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत वडा नं. २ का वडा अध्यक्ष रामफेरन थारु, वडा नं. ३ का नन्दलाल थारु, वडा नं. ४ का सीताराम योगी, वडा नं. ६ का झकबहादुर ओली क्षेत्री, वडा नं. ८ का नरबहादुर चन्द तथा वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष कैलाशपति थारुको सहभागिता रहेको थियो।

त्यसैगरी, बाल अधिकार समिति सदस्य–सचिव उषा पुन, प्रहरी निरीक्षक विवेक भट्टाराई, शिक्षा अधिकृत कृष्ण थारु, स्वास्थ्य इन्चार्ज गोविन्द पौडेल, सामाजिक विकास संयोजक, सूचना प्रविधि अधिकृत जनकराम थारु लगायत सम्बन्धित नगरपालिका तथा वडा तहका संरचनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राधाकृष्ण थारु जनसेवा केन्द्रका धिरज चौधरीले समेत सहभागिता जनाउनुभएको थियो।

कार्यक्रमको सहजीकरण बाल अधिकार समिति सदस्य–सचिव उषा पुनले गर्नुभएको थियो भने बैठकका एजेन्डा तथा स्थानीय बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने विषयमा बाँके युनेस्को क्लबका परियोजना संयाेजक गाेविन्दप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो।

छलफलका क्रममा नगर तथा वडा बाल अधिकार समितिलाई नियमित बैठक, व्यवस्थित अभिलेखीकरण तथा प्रतिवेदन प्रणाली, बालबालिकाको विवरण संकलन तथा अद्यावधिक, जोखिममा रहेका बालबालिकाको प्रारम्भिक पहिचान र आवश्यक रेफरल तथा फलोअपमार्फत थप सक्रिय, कार्यशील र उत्तरदायी बनाउने विषयमा जोड दिइएको थियो।

त्यसैगरी, बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बालविवाह, लागुऔषध दुरुपयोग, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी जोखिमहरूबाट सुरक्षित राख्न स्थानीय तह, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।

बैठकमा जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण र रेफरल प्रणाली सुदृढीकरण, बैठकको महत्वपूर्ण निर्णयका रूपमा जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, रेफरल तथा फलोअपका लागि व्यवस्थित र संस्थागत संयन्त्र विकास गर्ने सहमति गरिएको छ ।

यस संयन्त्रमार्फत बालविवाह, हिंसा, दुर्व्यवहार, शोषण, लागुऔषध दुरुपयोग, मानव बेचबिखन, विद्यालय छाड्ने अवस्था तथा अन्य बाल संरक्षणसम्बन्धी जोखिममा रहेका बालबालिकाको समुदाय तथा वडा तहबाटै पहिचान गरी व्यवस्थित अभिलेख राख्ने र आवश्यकताअनुसार सम्बन्धित सेवा प्रदायक तथा संरक्षण संयन्त्रमा समयमै रेफर गर्ने व्यवस्था सुदृढ गरिनेछ।

वडा बाल अधिकार समितिहरूले अनिवार्य रूपमा नियमित बैठक सञ्चालन गर्ने तथा बैठकका निर्णय, बाल संरक्षणसम्बन्धी समस्या, रेफरल र फलोअपका कार्यहरूको व्यवस्थित अभिलेख राख्ने विषयमा समेत सहमति भएको छ।

त्यसैगरी, बडघर सञ्जाल, धार्मिक सञ्जाल, बाल तथा युवा क्लब, शिक्षक तथा अन्य समुदायमा आधारित संरक्षण संयन्त्रहरूलाई औपचारिक सूचना, समन्वय र सहकार्यका माध्यमबाट थप सक्रिय तथा परिचालन गर्ने विषयमा समेत निर्णय गरिएको छ।

अघिल्लो पोस्ट

Exploring Online Casino Site Options in California: A Comprehensive Overview

सम्बन्धित समाचार

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist