• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

२०८३ भाद्र २२ गते, सोमबार समय: १८:३३ मिनेट
0 0
0
विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, (बर्दिया) भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत विद्यालयस्तरमा बाल संरक्षणसम्बन्धी अवस्थाको समीक्षा तथा प्रतिबिम्ब बैठक बर्दियाको मधुवनमा सम्पन्न भएको छ ।

विद्यालयस्तरमा बाल संरक्षणका सवाल तथा स्व–संरक्षण सत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा, अनुभव आदानप्रदान, राम्रा अभ्यासको सिकाइ तथा आगामी दिनमा सुरक्षित, समावेशी, संरक्षणयुक्त र बालमैत्री सिकाइ वातावरण निर्माण गर्ने उपाय पहिचान गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो ।

बैठकमा राजापुर र मधुवन नगरपालिकाका विभिन्न विद्यालयका ४० जना प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले स्व–संरक्षण सत्रको प्रगति, उपलब्धि, सिकाइ, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए । साथै विद्यालय तथा समुदायस्तरमा सञ्चालन भएका बाल संरक्षणसम्बन्धी अन्य पहलहरूको अवस्थाबारे समेत छलफल गरिएको थियो ।

बैठकको अध्यक्षता बाँके युनेस्को क्लबका सहअध्यक्ष नीरज गौतमले गर्नुभएको थियो भने मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकी, सहअध्यक्ष सिराज खान, कार्यकारी निर्देशक रवि कुमार तुलाधर तथा मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।

 

बैठकमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले शिक्षकहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै सुरक्षा परियोजनामार्फत बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालले पु¥याउँदै आएको योगदानको सराहना गर्नुभयो ।

उहाँले शिक्षकको भूमिका पढाउने कार्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै बालबालिकाको व्यवहारमा आउने परिवर्तन तथा हिंसा, दुव्र्यवहार, दुव्र्यवहारजन्य व्यवहार, हेपाइ, शोषण तथा अन्य जोखिमका संकेत पहिचान गर्ने पहिलो विश्वासिलो वयस्कका रूपमा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बालबालिकाको अधिकार तथा संरक्षणका लागि शिक्षक र विद्यालयहरूले गरेको प्रयासको प्रशंसा गर्नुभयो । विद्यालय बाल संरक्षणसम्बन्धी जोखिम तथा समस्यालाई प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक सहयोग सेवासँग बालबालिकालाई जोड्ने महत्वपूर्ण स्थान भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा भेरी माध्यमिक विद्यालय राजापुरका प्रधानाध्यापक शिवप्रसाद कोइराला र शुक्र माध्यमिक विद्यालय मधुवनकी प्रधानाध्यापक एलिजा जिसीले विद्यालयमा संचालन गरिएको स्व–संरक्षण सत्रले बालबालिकालाई व्यक्तिगत सुरक्षा, सुरक्षित तथा असुरक्षित अवस्था, व्यक्तिगत सीमाना, आफ्ना कुरा खुलेर राख्ने, सहयोग खोज्ने तथा जोखिम वा समस्याबारे जानकारी गराउने विषयमा धेरै जानकारी गराएको बताउनुभयो ।

सो बैठकमा विद्यालयमा बाल संरक्षणलाई थप सुदृढ गर्दै सुरक्षित तथा बालमैत्री वातावरण निर्माणका लागि विभिन्न कार्यहरू अघि बढाउने निर्णय गर्नुका साथै नियमित शिक्षण तथा विद्यालयका गतिविधिमा बाल संरक्षण र स्व–संरक्षणसम्बन्धी सन्देशलाई निरन्तर समावेश गर्ने सहमति पनि गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

कार्यक्रमको सहजीकरण परियोजना संयोजक ईश्वर बीकले गर्नुभएको थियो भने उहाँलाई परियोजनाका कर्मचारी प्रमिशा थारु र सविता भाले सहयोग गर्नुभएको थियो । सहजीकरणका क्रममा खुला छलफल, अनुभव आदानप्रदान, चुनौती पहिचान तथा आगामी कार्ययोजनाबारे सामूहिक रूपमा छलफल गरिएको थियो ।

अघिल्लो पोस्ट

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सम्बन्धित समाचार

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
लुम्बिनी प्रदेश

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण
लुम्बिनी प्रदेश

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist