• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

२०८३ भाद्र १९ गते, शुक्रबार समय: २१:५४ मिनेट
0 0
0
बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् ।

परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित उपलब्धिबारे स्थानीय सरकारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहकार्य र स्थानीय स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

मधुवन नगरपालिकामा आयोजित बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । उपप्रमुख अनिता चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नम्बर १ र २ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाखा, रोजगार शाखा तथा उद्यम विकास शाखाका प्रतिनिधि, युवा उद्यमी तथा नगरपालिकाका सफल एवं स्थापित उद्यमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई पशु सेवा शाखाका प्रमुख गणेशबहादुर बोहोरा र फिल्ड अफिसर सुनीता चौधरीले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी, ठाकुरबाबा नगरपालिकामा पनि परियोजना प्रारम्भ बैठक नगर प्रमुख तिलकराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उपप्रमुख बीना कुमारी भट्टराई अतिथिका रूपमा सहभागी हुनुभएको बैठकमा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, वडा नम्बर ३, ४ र ५ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाखा, रोजगार शाखा, उद्यम विकास शाखाका प्रतिनिधि, युवा उद्यमी तथा सफल एवं स्थापित उद्यमीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई योजना शाखाका प्रमुख अनन्तराज सुवेदी र फिल्ड अफिसर सृजना थारूले सहजीकरण गर्नुभएको थियो ।

दुबै ठाउँका बैठकमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, सपना परियार तथा क्लबका सदस्य शंकर सिंह थारूको सक्रिय सहभागिता रहेको थियो ।

सोही प्रकारले दुबै ठाउँका बैठकमा परियोजना संयोजक राधेकृष्ण थारूले परियोजनाको पहिलो चरणअन्तर्गत आर्थिक वर्ष २०२६ मा हासिल भएका उपलब्धि तथा परियोजनाको प्रभावबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले हालै सुरु गरिएको दोस्रो चरणको परियोजनाका लक्ष्य, उद्देश्य, कार्यनीति, कार्यान्वयन प्रक्रिया, प्रस्तावित कार्यक्रम, बजेट तथा अपेक्षित उपलब्धि र प्रभावबारे जानकारी गराउनुभयो ।

छलफलका क्रममा जलवायु अनुकूल व्यवसाय तथा हरित रोजगारीमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, युवाको सीप तथा क्षमता विकास गर्ने र जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिका असर न्यूनीकरणमा युवालाई सक्रिय बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

साथै, परियोजनाको पहिलो चरणमा स्थापना भएका उद्यमलाई दिगो बनाउँदै थप सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकता पनि बैठकमा औँल्याइएको थियो ।

बैठकमा सहभागीहरूले परियोजनाका गतिविधिको प्रशंसा गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अघिल्लो पोस्ट

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

सम्बन्धित समाचार

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
लुम्बिनी प्रदेश

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण
लुम्बिनी प्रदेश

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने
लुम्बिनी प्रदेश

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist