• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

२०८३ बैशाख २२ गते, मंगलवार समय: २०:०६ मिनेट
0 0
0
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाउने आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ निवासी २६ वर्षीय अनिल खटिकलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूले क्रमशः ‘अजय मगर’ र ‘अनिल सोनकर’ नामका टिकटक आइडी प्रयोग गरी हातमा खुकुरी बोकेको भिडियो सार्वजनिक गर्दै जनमानसमा डरत्रास फैलाउने खालका सामग्री पोस्ट गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनामाथि साइबर अपराधसहित अन्य सम्बन्धित कसुरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जालमा आपराधिक वा त्रास सिर्जना गर्ने सामग्री प्रकाशन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि कानुनी कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ ।

अघिल्लो पोस्ट

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

सम्बन्धित समाचार

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा  प्रभावकारी
लुम्बिनी प्रदेश

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू
लुम्बिनी प्रदेश

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

कांग्रेसको  ‘जरा अभियान’
राजनीति

कांग्रेसको ‘जरा अभियान’

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले
दुर्घटना/अपराध

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

‘मालती मंगले’ नेपालगञ्जमा
फिल्मी खबर

‘मालती मंगले’ नेपालगञ्जमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist