• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

२०८३ बैशाख २९ गते, मंगलवार समय: १८:२८ मिनेट
0 0
0
युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २९ वैशाख । बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी एक महिने व्यावसायिक सीप विकास तालिम सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

युवा महिलाहरूलाई आयआर्जन, स्वरोजगार तथा दिगो हरित जीविकोपार्जनका लागि व्यवहारिक ज्ञान, प्राविधिक सीप र उद्यमशीलता क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जना युवा महिलाको सहभागिता रहेको थियो ।

ठाकुरबाबा नगरपालिकामा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम वडा नम्बर २ का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद कँडेलको अध्यक्षता तथा उपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारु, वडा नम्बर २ की सदस्य सरिता थारु, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सचिव फिरदोस जहाँ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी र विनय दिल लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपप्रमुख भट्टराईले तालिम सफलतापूर्वक सम्पन्न गरेका युवा महिलाहरूलाई बधाई दिँदै पशुपालन व्यवसाय ग्रामीण जीवनस्तर उकास्ने प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न र अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्न आग्रह पनि गर्नुभयो ।

सोही प्रकारले राजापुर नगरपालिकामा सम्पन्न समापन कार्यक्रममा वडा नम्बर ६ की कार्यवाहक अध्यक्ष सुशीला थारुको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश दहित, वडा नम्बर १० की सदस्य रुपसरा चौधरी लगायतको सहभागिता रहेको थियो ।

राजापुरको तालिममा सहभागी १५ जना युवा महिला प्रशिक्षार्थीहरूले व्यावसायिक सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालनसम्बन्धी उन्नत जात छनोट, खोर व्यवस्थापन, सन्तुलित आहार, रोग रोकथाम, सरसफाइ, जैविक सुरक्षा तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक तथा प्राविधिक ज्ञान हासिल गरेका छन् ।

राजापुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश दहितले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गर्दै स्थानीय सरकारले यस्ता उद्यमहरूको दिगोपन, प्रवद्र्धन र बजारीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रशिक्षार्थी छोटरानी थारुले ३० दिने तालिमले आफूलाई आत्मनिर्भर बन्ने नयाँ आशा, आत्मविश्वास र सीप प्रदान गरेको बताउँदै भविष्यमा आफ्नै पशुपालन व्यवसाय सञ्चालन गर्न तालिम अत्यन्त उपयोगी भएको बताउनुभयो ।

आयोजकका अनुसार उक्त तालिमले युवा महिलाहरूको आर्थिक सशक्तीकरण, हरित उद्यम प्रवद्र्धन तथा स्थानीय स्रोतसाधनको दिगो उपयोगमार्फत समुदायस्तरमा समृद्धि निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

अघिल्लो पोस्ट

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सम्बन्धित समाचार

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला
अर्थतन्त्र

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण कार्यशाला

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा  प्रभावकारी
लुम्बिनी प्रदेश

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू
लुम्बिनी प्रदेश

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

कांग्रेसको  ‘जरा अभियान’
राजनीति

कांग्रेसको ‘जरा अभियान’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist