• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

२०८३ बैशाख १२ गते, शनिबार समय: १९:३९ मिनेट
0 0
0
गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १२ वैशाख । बाँकेको नरैनापुर गाउँपालिकामा बाँके युृनेस्को क्लबले आयोजना गरेको पालिकास्तरीय स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तालिम आज शनिवार सम्पन्न भएको छ ।

हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा क्लबद्धारा संचालित जीवनका लागि पोषण परियोजना अन्तर्गत उक्त तालिम दिइएको हो । समुदायस्तरमा पोषण सेवा प्रवाह गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्नु तालिमको उद्देश्य रहेको बताइएको छ ।

तालिममा कुपोषित बालबालिकाको पहिचान, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो । जसका कारण समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहमा अपेक्षाकृत सहयोग पुग्ने विश्वास गरिएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाकअहमदशाहको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले तालिमको उद्देश्य, लक्ष्य र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभएको थियो ।

तालिम अद्यावधिक मार्गदर्शनका आधारमा ञ्चालन गरिएको थियो भने सहभागीहरूलाई प्रभावकारी सिकाइका लागि प्रस्तुति, समूहगत छलफल तथा व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र हेलन केलर इन्टरनेशनल नेपालका फिल्ड अधिकृत लिलबहादुर नेपालीको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ्य अधिकृत नागेन्द्र कुमार साह र विवेक पौडेलले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस अवसरमा हेलन केलर इन्टरनेशनल नेपालका फिल्ड अधिकृत नेपालीले राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सम्बन्धी मार्गदर्शन प्रस्तुत गर्दै अभियानको उद्देश्य, कार्यान्वयन प्रक्रिया र सूक्ष्म योजना (माइक्रो प्लानिङ) को महत्वबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

तालिममा नरैनापुर गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका स्वास्थ्यकर्मी तथा पोषण सहजकर्तासहित २५ जनाको सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

युवा उद्यमशीलता कार्यशाला सम्पन्न

अर्को पोस्ट

‘मालती मंगले’ नेपालगञ्जमा

सम्बन्धित समाचार

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक
गतिविधि

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण
शिक्षा

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

अर्को पोस्ट
‘मालती मंगले’ नेपालगञ्जमा

‘मालती मंगले’ नेपालगञ्जमा

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist