• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवा उद्यमशीलता कार्यशाला सम्पन्न

२०८३ बैशाख ११ गते, शुक्रबार समय: २०:३९ मिनेट
0 0
0
युवा उद्यमशीलता कार्यशाला सम्पन्न
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ११ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सञ्चालन गरिरहेको ग्रिन एकोनोमि तथा रुपान्तरण र नवपर्वर्तनकालागि युवा शसक्तिकरण परियोजना अन्तर्गत सो कार्यशाला आयोजना गरेको हो ।

उक्त कार्यशालाको मुख्य उद्देश्य युवा महिलामुखी आर्थिक गतिविधिहरूलाई सशक्त बनाउँदै उनीहरूको आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनु, स्थानीय तह, निजी क्षेत्र र सहकारीबीच समन्वय अभिवृद्धि गर्नु, व्यवसायिक वातावरणका चुनौती र समाधान पहिचान गर्नु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्नु रहेको क्लबले जनाएको छ ।

कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक कलम विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर प्रमुख तिलक लम्साल, उपप्रमुख बिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहित नौ वटै वडाका वडा अध्यक्ष, पशु शाखा प्रमुख चन्द्रबहादुर महतरा, कृषि शाखा प्रमुख ध्रुवराज रेग्मी, आर्थिक विकास शाखा प्रमुख ओमबहादुर राणा, योजना शाखा प्रमुख अनन्तराज रेग्मी लगायत विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

निजी क्षेत्रबाट उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुँवर, होटल व्यवसायी संगठनका अध्यक्ष मोहनलाल चौधरी, किसान बंगुर फार्मका किसिमलाल थारु, रोशनी कृषि तथा पशुपञ्ची फार्मकी मीना चौधरी, हिमालय कृषि सहकारी लिमिटेडका अध्यक्ष लहानु थारु र ठाकुरबाबा सामाजिक महिला उद्यमी सहकारी लिमिटेडकी प्रबन्धक संगिता खनालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका तर्फबाट कार्यसमिति सदस्य सपना परियार, सल्लाहकार विनय दिल लामा, परियोजना संयोजक राजकुमार खड्का, परियोजना अधिकृत राधे कृष्ण थारु तथा फिल्ड अधिकृतहरू सृजना थारु र कञ्चन दहितको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा क्लबका सल्लाहकार लामाले व्यवसायिक वातावरणका विद्यमान चुनौती, सम्भावित समाधान तथा सरोकारवालाको भूमिका र जिम्मेवारीबारे प्रस्तुति दिनुभएको थियो । साथै परियोजना संयोजक र परियोजना अधिकृतले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुका साथै सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गर्नु भएको थियो ।

कार्यशालाको समापन गर्दै वडा अध्यक्ष विष्टले सहभागी सबैलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै यस्ता कार्यक्रमले स्थानीय स्तरमा दिगो आर्थिक विकास र युवा उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अघिल्लो पोस्ट

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अर्को पोस्ट

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

सम्बन्धित समाचार

‘मालती मंगले’ नेपालगञ्जमा
फिल्मी खबर

‘मालती मंगले’ नेपालगञ्जमा

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम
लुम्बिनी प्रदेश

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लुम्बिनी प्रदेश

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

अर्को पोस्ट
गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

‘मालती मंगले’ नेपालगञ्जमा

‘मालती मंगले’ नेपालगञ्जमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist