• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

२०८२ फाल्गुन १६ गते, शनिबार समय: १८:२८ मिनेट
0 0
0
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन १६ ःबाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले यसपालीको निर्वाचन विगत भन्दा फरक रहेको भन्दै योग्य उम्मेदवारलाई छान्ने अवसर नगुमाउन मतदातालाई आग्रह गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा शनिबार(आज) बिहान घरदैलोका क्रममा उनले जेन–जी आन्दोलनपछि कांग्रेसले मात्रै आफुलाई परिवर्तन गरेको दाबी गर्दै अबको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।

२००७ सालदेखी हालसम्म नेपाली कांग्रेसले देशमा परिवर्तनको नेतृत्व गरेको र भर्खरै भएको जेन–जी आन्दोलनपछि पनि कांग्रेसले नै आफुलाई परिवर्तन गरेको उनले बताए ।

‘जेन–जी आन्दोलनपछि कांग्रेसले आफ्नो नेतृत्व मात्रै परिवर्तन गरेन, नीति पनि परिवर्तन गरेर यो चुनावमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ ठाउँमा म जस्ता युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएर गतिलो उदाहरण प्रस्तुत गरेको छ,’ कोइरालाले भने, ‘कांग्रेस बद्लिएर आएको छ, देश बदल्ने अठोट लिएको कांग्रेसलाई यसपटक आफ्नो मत दिएर योग्य र सक्षम उम्मेदवार विजयी गराउनुहोस्, विकास र समृद्धि ल्याउने मौका दिनुहोस् ।’

बाँकेको क्षेत्र नम्बर २ मा स्वर्गिय सुशिल कोइरालाले विगतमा ठुला विकासका आयोजनाहरु ल्याएको स्मरण गर्दै स्वर्गिय कोइरालाले छाडेर गएका सपनालाई साकार पार्न आफुले सच्चा जनप्रतिनिधि भई काम गर्ने प्रतिवद्धता जनाए ।

घरदैलोमा पुग्दा आफुप्रति मतदाताहरुको एकदमै उत्साह रहेको पाइएको उनले बताए । ‘मलाई अहिले जति स्वागत र सत्कार गर्नु भएको छ, यो मायालाई यही फागुन २१ गतेका दिन आफ्नो अमुल्य मत दिएर साकार पार्नुहोस्,’ कोइरालाले अगाडी थपे ।

घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा नम्बर १३ का वडा सभापति शालिकराम शाह, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, गोपाल भट्टराई, सत्यनारायण यादव, ओमप्रकाश चौहान, वडा उपसभापति भुषणकुमार शाह, कांग्रेस नेतृ रत्ना राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो क्रममा नेपालगन्ज–१३ अन्तरगत पर्ने बुलबुलिया, घसियारन टोल, रंगशाला टोल लगायत स्थानमा पुगेर मतदातालाई भेटघाट गरिएको थियो ।

अघिल्लो पोस्ट

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

अर्को पोस्ट

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

सम्बन्धित समाचार

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

अर्को पोस्ट
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist