• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

२०८२ फाल्गुन १६ गते, शनिबार समय: २०:०२ मिनेट
0 0
0
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर, फागुन १६ । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले आज कोहलपुर एनटिभी रोडमा घरदैलो गरेका छन् । घर-घर तथा पसल-पसलमा मत माग्न पुगेका गौडेललाई मतदाताहरुले मत दिने प्रतिवद्धता गरे । गौडेल लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशील भएकाले आफूहरुले गौडेललाई मत दिने उनीहरुले कारण सुनाए ।

जा”गौडेल अत्यन्तै सरल, इमान्दार र समाजसेवाको छवि बनाएको मान्छे हुनुहुन्छ,” अधिकांश मतदाताहरुको भनाई थियो- “उहाँ (गौडेल) जस्तो व्यक्तिलाई मत नदिएर अरुलाई दिने त सवाल नै छैन ।” मत माग्न नयाँ नयाँ दलहरु आए पनि देश बनाउने निश्चित एजेण्डा नभएको र इमान्दार पनि नदेखिएकाले उनीहरुबाट भरोसा गर्न नसकिने मतदाताहरुको भनाई छ ।

गौडेलले पनि मतदाताहरुलाई काँग्रेस बदलिएर आएको र देश बदल्ने संकल्पसहित चुनावी मैदानमा होम्मिएको भन्दै काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै थिए । उनले कोहलपुर नगरपालिकाको रिंगरोडलाई पूर्णता दिइने र कोहलपुरलाई यस क्षेत्रको व्यवस्थित शहरको रुपमा विकास गर्न आफूले आवश्यक पहल गर्ने विश्वास दिलाए ।

 

अघिल्लो पोस्ट

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

अर्को पोस्ट

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

सम्बन्धित समाचार

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

अर्को पोस्ट
नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist