• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला

२०८२ फाल्गुन १६ गते, शनिबार समय: २०:५२ मिनेट
0 0
0
नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौ’: कोइराला
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

कनेपालगन्ज, फागुन १६ :बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले देशकै पुरानो र ऐतिहासिक सहर नेपालगन्जका नागरिकले यसपटकको निर्वाचनमा एकदमै सुझबुझका साथ मतदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ र वडा नम्बर ७ मा घरदैलो गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले त्रिभुवन चोक वरिपरी रहेका बस्तीका नागरिकले कस्तो प्रतिनिधि छानेपछि क्षेत्र नम्बर २ को विकास हुन सक्छ, कस्ले जनताको नजिकमा सामिप्यता राखेर काम गर्न सक्छ भन्ने कुरा राम्ररी बुझेको बताए ।

‘म अहिले जहाँ–जहाँ जान्छु, जुन–जुन टोलमा जान्छु, जुन गल्लीमा गएको छु, एकदमै माया पाएको छु, एकदमै शुभकामना पाएको छु,’ उम्मेदवार कोइरालाले भने, ‘म विश्वस्त छु, नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्नेछौं ।’ आफु पहिलो पटक चुनाव लडेको र नयाँ अनुहारका रुपमा पार्टीले जनताको विश्वास जित्न पठाएको बताए ।

‘म फ्रेस क्याण्डिडेट हो, २०८४ मा हुने निर्वाचन २०८२ मा हुदैछ,’ उनले भने, ‘त्यत्रो जेन–जी आन्दोलन भयो, नेपाली कांग्रेस नै आन्दोलनको भावना अनुरुप नेतृत्व मात्रै नभएर नीति परिवर्तन गरेर जनता माझ गएको छ ।’ जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचार बिरुद्ध र सुशासनको पक्षमा जनताको आवाज उठेकाले आफ्नो पनि सोही मुद्दा रहेको बताए ।

‘पार्टीले मलाई भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, सरल स्वभाव र अहिलेसम्म कुनै दाग नलागेको व्यक्ती भनेर नै मलाई उम्मेदवारको रुपमा उभ्याएको छ,’ कोइरालाले भने, ‘जसरी स्वर्गिय सुशिल कोइराला प्रधानमन्त्री हुँदा आफुमा कुनै दाग लाग्न दिनु भएन, हाम्रो परिवारका सदस्यमाथी पनि कुनैपनि लागेको छैन, म पनि आफुले भ्रष्टाचार नगर्ने र सुशासनको पक्षमा आवाज उठाउने दृढताका साथ जनताको सेवा गर्नको लागि अगाडी बढेको व्यक्ती हुँ ।’ नेपाली कांग्रेसको राजनीतिक मुद्दा धर्म, जात, लिंग नभएको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालसहित वडासभापति ऋचा दुबेद्धी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, पार्टीका महासमिति सदस्य डा. सुरेशकुमार कनोडिया, पुर्ववडा सभापति एवम् कांग्रेस बाँकेका जिल्ला सदस्य अनिलकुमार श्रेष्ठ, अरुणसिंह राठौंर, कांग्रेस नेता राजु सरदार, सत्यप्रकाश ठटेर, जयप्रकाश ठटेर लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा भएको घरदैलोका क्रममा वडासभापति नवीन भट्ट, महाधिवेशन प्रतिनिधि कमला भट्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, कांग्रेस नेता रमेश नाग, नेताहरु बीरेन्द्र पछाई, सुरेश श्रेष्ठ, मेराज अहमद, नेपाल साँस्कृतिक संघका केन्द्रिय सदस्य जिनु हक, मुस्लिम संघ बाँकेका जिल्ला सह-सचिव रबिसा शर्मा हल्वाई, संघका उपमहानगर अध्यक्ष फरिदुल हक, अरुण बिक्रम शाह, विजय नाग, सिता पछाई, राधा खड्का, पुष्पा पन्त, इन्द्रा पछाई, उत्तम मानन्धर, शेकानमान पति, गिता गौतम लगायतको उपस्थिती रहेको थियो ।

उम्मेदवार कोइरालाले शनिबार नै बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ र वडा नम्बर ८ तथा बेलुकी पख नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर २० मा पनि उत्साहजनक रुपले घरदैलो कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिल सिंह हमालले जानकारी दिएका छन् ।

 

 

अघिल्लो पोस्ट

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

अर्को पोस्ट

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

सम्बन्धित समाचार

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
निर्वाचन

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
निर्वाचन

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

अर्को पोस्ट
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist