• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छै-कोइराला

२०८२ माघ २८ गते, बुधबार समय: १९:३६ मिनेट
0 0
0
जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छै-कोइराला
0
शेयरहरू
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगनञ्ज, २८ माघ । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आफुले अग्रजको सम्मानमा कहिल्यै कमी हुन नदिने प्रतिवद्धता दोहोर्याउनुभएको छ ।

नेपाली कांग्रेसमा थुप्रै अग्रजले योगदान गरेको स्मरण गर्दै उहाँले आफुले जहिले पनि अग्रजको सम्मान गर्ने बताउनुभयो । आज नेपालगनञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा कोइरालाले बाँके कांग्रेस पूर्व सभापति एवम् आदर्श व्यक्तित्व स्वर्गीय रणेन्द्रबहादुर हमालको आदर्शलाई पछ्याउने प्रतिवद्धता समेत जनाउनुभयो ।

नेपाली कांग्रेसभित्र थुप्रै अग्रज नेताहरु हुँदाहुदै पनि पार्टीले आफुलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको भन्दै कोइरालाले अग्रज नेताहरु, बाँकेका जनताहरु र कार्यकर्ताको साथ र सहयोगले आफुले चुनाव जित्ने दावी गर्नुभयो । ‘मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले जुन क्षेत्रबाट टिकट दिएको छ, यो क्षेत्र सुशील कोइरालाको क्षेत्र हो, देशलाई संविधान दिएको सादगी नेताको क्षेत्र पनि हो । तसर्थ आफुले कहिल्यै पनि जालझेलको राजनीतिक नगर्ने विश्वास दिलाउनुभयो ।

नेपाली राजनीतिमा स्वर्गिय सुशिल कोइरालाले आफुलाई सादगी र निष्ठावान नेताको रुपमा चिनाएर गएको बताउँदै भन्नुभयो-‘स्वर्गीय नेता सुशील कोइरालाको निष्ठामा कुनै दाग लाग्न दिने छैन ।’ आफु प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने प्रतिवद्धता पनि कोइरालाले ददोहोर्याउनुभयो । ‘संसदमा म हजुरहरुको भावनाको कदर गर्नेछु, म मा कहिल्यै पनि घमण्ड नआओस्, हामीले धेरै क्षेत्रका लागि काम गर्नुपर्नेछ, हजुरको सेवक भएर काम गर्नेछु’, उम्मेदवार कोइरालाले भन्नुभयो ।

नेपाली कांग्रेस नेपालगन्ज-२ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्र सेनानी रहमतअलि अन्सारी ‘मोलहे बाबा’ लाई सम्मान गरिएको थियो ।

मतदाता भेटघाटका क्रममा कोइरालाले बुधबार नै डुडुवा गाउँपालिकाको वडा नम्बर ३ को बाबुपुरुवा, तिवारीपुरुवा, वनकटवा, बनकट्टी, सुर्यलाल पुर लगायत गाउँमा मतदातालाई गर्नुभएको छ। यस्तै नेपालगनञ्ज उपमहानगरपालिका वडा नम्बर ६ सहित विभिन्न वडा तथा पेशागत संगठनका पदाधिकारीलाई पनि भेटेर आफुलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।

अघिल्लो पोस्ट

बाँकेमा काँग्रेसको घरदैलो

अर्को पोस्ट

शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको ‘शैक्षिक संवाद’

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको ‘शैक्षिक संवाद’

शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'

बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा तिव्रता, गुनासो सुन्दै उम्मेदवार

बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा तिव्रता, गुनासो सुन्दै उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist