बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ को बाबुपुरवा, तिवारीपुरवा, वनकटवा, बनकट्टी सूर्यलालपुर गाउँमा नेपाली काँग्रेस क्षेत्र नं २ ले घरदैलो गरेको छ ।

घरदैलोमा काँग्रेसका उम्मेदवार सुधांशु कोइरालाले जनतासँग मत माग्नु भएको छ । घरदैलोमा पार्टीका विभिन्न तहका कार्यकर्ताहरुको सहभागिता थियो ।








