• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको ‘शैक्षिक संवाद’

२०८२ माघ २९ गते, बिहीबार समय: ११:४८ मिनेट
0 0
0
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको ‘शैक्षिक संवाद’
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २९ माघ । चुनावी सरगर्मी बढ्दै जाँदा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद गर्नुभएको छ ।

प्याब्सन कोहलपुरले आयोजना गरेको ‘उम्मेदवारहरुसँग निजी विद्यालयका प्रतिनिधिहरुको वृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उहाँले निजी विद्यालयका जायज मागलाई कानून बनाएर सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुले शिक्षा क्षेत्रका विद्यमान समस्या, नीति–नियमको अस्पष्टता र संसदमा विचाराधीन शिक्षा विधेयकबारे आफ्ना धारणा राखेका थिए । सोही सन्दर्भमा बोल्दै गौडेलले भन्नुभयो, “यहाँ निजी क्षेत्रका माग सम्बोधन गर्छु भनेर घोषणा मात्रै गरेर हुँदैन । यो नीति र कानूनसँग जोडिएको कुरा हो । जिताएर पठाउनुहोस् म त्यसका लागि संसदमा लड्छु ।”

उहाँले शिक्षा विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निजी विद्यालयका प्रतिनिधिहरुको सुझाव र मागलाई आफूले विधेयक संशोधनको क्रममा समेट्ने प्रतिवद्धता जनाउनुभयो ।

गौडेलले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रले शैक्षिक गुणस्तरमा उल्लेखनीय टेवा पुर्‍याएको बताउनुभयो । “निजी क्षेत्रले ठूलो रोजगारी सिर्जना गरेको छ । गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदान अस्वीकार गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “तर राज्यले निजी क्षेत्रप्रति गर्ने व्यवहार सधैं सकारात्मक भएको छैन भन्ने कुरा जायज छ ।”

उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भावनात्मक भाषण भन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले देशको विकासका लागि नीतिगत सुधार अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । “विकास गर्छु भनेर भाषण गरेर मात्रै हुँदैन । त्यसका लागि कानून बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

बाँके क्षेत्र नम्ब१ मा चुनावी अभियानलाई तीब्र बनाउनुभएका गौडेलले विभिन्न क्षेत्रका समस्या, गुनासा सुन्ने काम गर्दै आउनुभएको छ ।

काँग्रेस बाँकेका सभापति समेत रहनुभएका गौडेलले त्यस्ता समस्याहरु पार्टीको नेतृत्व तहबाट गर्ने सकिने भए त्यसै अनुसार प्रतिवद्धता जनाइरहनुभएको छ भने नीतिगत ढंगबाट गरिने कुराहरु संसदमा आफू पुगेपछि गर्ने विश्वास दिलाउने गरेको काँग्रेस बाँके क्षेत्र नम्बर १ सचिव खुम बस्नेतलले बताउनुभयो ।

 

अघिल्लो पोस्ट

जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छै-कोइराला

अर्को पोस्ट

बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा तिव्रता, गुनासो सुन्दै उम्मेदवार

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा तिव्रता, गुनासो सुन्दै उम्मेदवार

बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा तिव्रता, गुनासो सुन्दै उम्मेदवार

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति झण्डै तीस प्रतिशत

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति झण्डै तीस प्रतिशत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist