• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा

२०८२ माघ २७ गते, मंगलवार समय: १९:५२ मिनेट
0 0
0
‘जेनजी ‘विद्रोहपछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस होँ-उपसभापति शर्मा
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस भएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगञ्जमा आयोजना गरेको बृहत जिल्ला भेलाका प्रमुख अतिथि उपसभापति शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको छ भन्नुभयो ।

नेपाली जनताको माया र विश्वासले यो चुनावमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व कांग्रेस सभापति गगन थापाले गर्ने उपसभापति शर्माले ठोकुवा गर्नुभयो ।

कांग्रेसले यसपटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्र मध्ये १०६ जना उम्मेदवारहरु नयाँ उठाएको उहाँले जानकारी दिनुभयो । यसपटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको उपसभापति शर्माले बताउनुभयो । बद्लिएको कांग्रेसले यसपटक आमकार्यकर्ता र कांग्रेसको शुभचिन्तकहरुका लागि आफ्नै चुनाव चिन्हमा उम्मेदवार उठाएर बद्लिएको कुरा पुष्टी गरेको छ भन्नुभयो ।

कांग्रेस बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब ‘परफेक्ट’ खालको देखिनुपर्ने उहाँको भनाई थियो । ‘हामी बद्लिदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो, धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ,’ उपसभापति शर्माले भन्नुभयो ।
अर्को प्रसंगमा उहाँले कांग्रेसभित्रको आन्तरिक कुरा सबै बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन लाग्न आब्हान गर्नुभयो । समय अपुग हुँदा उम्मेदवार छनोटका क्रममा कतिपय योग्य व्यक्ति छुटेको हुन सक्ने पनि उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पाँच जना क्रियाशिल सदस्यहरु वरिपरीका ५० वटा घरमा पुगे पर्याप्त हुने शर्माले बताउनुभयो ।
‘पार्टीले आगामी फागुन १ देखी २१ सम्म ‘जसको पदिय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नामक अभियान सुरु गर्न लागेको उपसभापति शर्माले जानकारी दिनुभयो । प्रतिनिधि सभा निर्वाचनपछि देशलाई गाँसेर लैजाने ताकत कांग्रेससँग मात्र रहेको उहाँको दाबी छ । ‘आगामी नयाँ वर्ष २०८३ सालपछि नयाँ सरकार आउने सम्भावना छ, त्यसपछि बैशाखपछि कांग्रेसको नियमित महाधिवेशनको मिति घोषणा हुन्छ, दशै–तिहारपछि स्थानीय तहको निर्वाचन तयारी सुरु हुन्छ,’ उहाँले भन्नु, ‘स्थानीय तहमा वडादेखी मेयर र अध्यक्षसम्मको टिकट वितरण गर्नुअघि हामीले क्रियाशिल सदस्यको लिष्ट वडा तहमा पठाउँछौं, वडामा चुनावबाट उम्मेदवार छान्ने नीति हामीले बनाएका छौं ।’ २०८४ मा वडाअध्यक्षको चुनाव लड्ने तयारी गरेका नेताहरु यो निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न उपसभापति शर्माले निर्देशन दिनुभयो ।

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा गोपाल दहित, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् क्षेत्र न ३ बाँकेका उम्मेदवार अमरसिंह पुन, प्रदेश उपसभापति राजु खनाल, नेपाली कांग्रेस बाँकेका सभापति एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी र जिल्ला सचिव एवम् क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन भने कांग्रेस बाँकेका सचिव एवम् लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरीले गर्नुभयो ।

 

अघिल्लो पोस्ट

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

सम्बन्धित समाचार

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला
निर्वाचन

जनताको विश्वास कहिल्यै टुट्न दिने छैनः कोइराला

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन
निर्वाचन

उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ-पुन

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल
निर्वाचन

रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित—नेता गौडेल

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै
निर्वाचन

निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगन्ज आउदै

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय
निर्वाचन

राप्तीसोनारीका दुई वडामा खुल्यो काँग्रेसको चुनावी प्रचार कार्यालय

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ
दुर्घटना/अपराध

प्रतिबन्धित लागुऔषधसहित नेपालगञ्जको छुट्टाछुट्टै स्थानवाट दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist