• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

२०८२ आश्विन २४ गते, शुक्रबार समय: २०:१३ मिनेट
0 0
0
नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २४ असोज । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ ।

रंगशाला नेपाल मिडिया प्रालिले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ ।
रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालिले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले बताउनु भयो । अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिनेछ ।

लुम्बिनी स्पोर्टस् अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, संघ,संस्था, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रंगशाला नेपाल मिडिया प्रालिका निर्देशक खत्रीले बताउनु भयो ।

अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदैं उहाँहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्ने आयोजकले विश्वास लिएको खत्रीले बताउनु भयो ।

अघिल्लो पोस्ट

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

पत्रकार महासंघ बाँकेको बेबसाइट सञ्चालनमा, अध्यक्ष चौलागाईद्धारा शुभारम्भ
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेको बेबसाइट सञ्चालनमा, अध्यक्ष चौलागाईद्धारा शुभारम्भ

अर्को पोस्ट
लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist