• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

यु-१४ छात्र-छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुआत

२०८२ भाद्र २१ गते, शनिबार समय: २०:५६ मिनेट
0 0
0
यु-१४ छात्र-छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुआत
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २१ भदौं । खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु-१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४-० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गर्नु भयो ।

कप्तान निशानले २१औं र २४औं मिनेटमा गोल गर्नु भएको थियो भने समरले ५ मिनेट र निश्चलले २०औं मिनेटमा गोल गरेर आफनो टिमलाई सहज जित दिलाउनु भयो । यसैगरी छात्र तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बिचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको थियो । पहिलो हाफमा सिद्धार्थले १-० ले अग्रता लिएको छ । सिद्धार्थ र नेपालगन्ज मोडेल एकेडेमीबिचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्र तर्फ बाँकेका १७ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।

शनिबार एक समारोहका बिच जयमंगल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक संजय अग्रवालले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै अग्रवालले फुटबलको विकासको निम्ति फुटबल परिवारसँग सहकार्य गरेर अगाडी बढिरहेको बताउनु भयो । जय मंगलम सिमेन्ट पहिलो नेपालगन्ज गोल्ड कप फुटबलको मुख्य प्रायोजक हो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य जनक केसी, लुम्बिनी प्रदेश फुटबल संघका निर्वतमान उपाध्यक्ष सुर्यमणी अधिकारी, महिला फुटबल समिति बाँके एवम् प्रतियोगिता संयोजक नितु चन्द शाह, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतको सहभागिता रहेको थियो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले फुटबलको विकासमा जुनियरको फुटबल प्रतियोगिताले स्तर विकासमा महत्वपुर्ण सहयोग गर्नुे बताउनु भयो । लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष अधिकारीले फुटबलको विकासमा सहकार्य गरेर काम गर्ने बताउनु भयो । कार्यक्रममा प्रतियोगिता संयोजक नितु चन्दले विद्यालय स्तरबाट खेलाडीलाई अवसर दिने उद्देश्यले प्रतियोगिता गरिएको बताउनु भयो ।

नेपालगन्ज रंगशालामा प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ । अखिल नेपाल फुटबल संघको सहयोगमा सुरु भएको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा आयोजना गरिएको हो । गत वर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो ।

प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ मा वेस्टजोन मावि, इन्ट्रीग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समुह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगन्ज सेन्ट जेभियर्स, बालज्योती, गुराँस चाल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् ।

अघिल्लो पोस्ट

लुम्बिनी र गण्डकी प्रदेशबीच पर्यटन अन्तरसम्बन्धको खोजी

अर्को पोस्ट

बाँके काँग्रेसको ठहरः संविधानसम्मत लोकतान्त्रिक पद्दतीको बाटो तय हुनुपर्छ

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँके काँग्रेसको ठहरः संविधानसम्मत लोकतान्त्रिक पद्दतीको बाटो तय हुनुपर्छ

बाँके काँग्रेसको ठहरः संविधानसम्मत लोकतान्त्रिक पद्दतीको बाटो तय हुनुपर्छ

राष्ट्र र संविधान जोगाउ भन्दै नेपालगञ्जमा पत्रकार र अधिकारकर्मीहरुको मौन प्रदर्शन

राष्ट्र र संविधान जोगाउ भन्दै नेपालगञ्जमा पत्रकार र अधिकारकर्मीहरुको मौन प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist