• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

राष्ट्र र संविधान जोगाउ भन्दै नेपालगञ्जमा पत्रकार र अधिकारकर्मीहरुको मौन प्रदर्शन

२०८२ भाद्र २७ गते, शुक्रबार समय: १९:३४ मिनेट
0 0
0
राष्ट्र र संविधान जोगाउ भन्दै नेपालगञ्जमा पत्रकार र अधिकारकर्मीहरुको मौन प्रदर्शन
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २७ भदौ । ‘राष्ट्र जोगाऔं र संविधान जोगाऔं’ नाराका साथ आज नेपालगञ्जमा पत्रकार र अधिकारकर्मीहरुले एकैठाँउमा मौन प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, बाँकेको कार्यालय अगाडी पत्रकार र अधिकारकर्मीहरुले यस्तो प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाँके र नेपाल बार एसोसिएसनको अगुवाई एवम् शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) को आयोजनामा गरिएको मौन प्रदर्शनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहरसिंह खत्री, प्याव्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्राध्यापक संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, नेपाल चिकित्सक संघका सदस्य डा राहुल कुर्मी, वरिष्ठ अधिवक्ता विजय गुप्तालगायतको सहभागिता रहेको थियो ।

महासंघको केन्द्रीय सर्कुलर अनुसार संविधानको रक्षाका लागि मौन प्रदर्शन महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताउनुभयो ।

यसैबीच, महासंघकै कार्यालयमा आज आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति स्वर्गीय पन्नालाल गुप्ताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको छ । स्वर्गीय गुप्ताको ९७औं जन्मजयन्तीका अवसरमा स्वर्गीय गुप्ताप्रति सहभागिहरुले फुलमालासहित एक मिनेट मौनधारण गरेर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.संं. १९८६ भदौ २७ गते जन्मिनु भएका गुप्ताको विसं २०७६ माघ १५ गते निधन भएको थियो । किरण साप्ताहिकका प्रधान सम्पादक गुप्ता जीवनको अन्तिम कालसम्म पनि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो ।

यसैगरी, स्वर्गीय गुप्ताको जन्मजयन्तीका अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको छ । पन्नालाल गुप्ता प्रतिष्ठानले खाना खुवाएको हो ।

त्यसक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ता पुत्र बरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायत गुप्ता परिवारको उपस्थिति थियो ।

स्वर्गीय गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुन् ।

अघिल्लो पोस्ट

बाँके काँग्रेसको ठहरः संविधानसम्मत लोकतान्त्रिक पद्दतीको बाटो तय हुनुपर्छ

अर्को पोस्ट

आन्दोलनका काारण बन्द रहेका बाँकेका विद्यालयहरु भोलिदेखि सुचारु हुने

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
आन्दोलनका काारण बन्द रहेका बाँकेका विद्यालयहरु भोलिदेखि सुचारु हुने

आन्दोलनका काारण बन्द रहेका बाँकेका विद्यालयहरु भोलिदेखि सुचारु हुने

लौह पुरुष गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन र शहिदप्रति श्रद्धान्जली

लौह पुरुष गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन र शहिदप्रति श्रद्धान्जली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist