• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँस बेतको हस्तकला तालिमले राजापुरका इन्दिरा र गीता चौधरीलाई बनायो सक्षम

२०८२ भाद्र १६ गते, सोमबार समय: २०:४३ मिनेट
0 0
0
बाँस बेतको हस्तकला तालिमले राजापुरका इन्दिरा र गीता चौधरीलाई बनायो सक्षम
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १६ भदौ । बर्दिया राजापुर नगरपालिकाका इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ ।

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो ।

उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं लेख्ने साहस र सम्मानपूर्ण जीवन जिउने आत्मविश्वास पनि दिएको छ ।

बाँसको सामाग्री निर्माणमा लागेका दुवै महिला आफ्नै स्थानीय बचत तथा ऋण सहकारी संस्थाकी सक्रिय सदस्य पनि हु्नुहुन्छ, जहाँ उहाँहरूले नियमित बचत र योगदानमार्फत आफ्नो परिवार मात्र होइन, सम्पूर्ण समुदायको आर्थिक सबलतामा सहयोग र प्रेरणा दिइरहनु भएको छ ।

बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रीन इकोनोमी परियोजनाले बर्दियामा हरित रोजगारी सिर्जना गर्दै युवतीहरूलाई आत्मनिर्भर बनाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र समाजलाई हरित अर्थतन्त्रतर्फ उन्मुख गराउने अद्वितीय योगदान दिएको छ ।

बाँसका सामाग्री बनाउन व्यस्त गीता चौधरी गर्वका साथ भन्नुहुन्छ, “बाँस बेतका सामाग्री बनाएर आत्मनिर्भर भएपछि मैले मेरो छोराको शिक्षा र उचित हेरचाहमा सहयोग गर्न पाएकी छु । मेरा सासु–ससुरा र श्रीमान पनि निकै खुशी हुनुहुन्छ र मलाई अझ बढी सम्मान र माया दिन थाल्नु भएकोछ ।”
बर्दिया राजापुरकी इन्दिरा र गीताको यो नयाँ पेशागत यात्राले स्पष्ट देखाएको छ—सीप र अवसर समयमै प्राप्त गरे भने महिलाहरूले पनि अन्य सरह जीवन मात्र परिवर्तन गर्दैनन्, आफ्नो परिवार, समुदाय र सम्पूर्ण समाजलाई समेत उज्यालो भविष्यतर्फ अगाडि बढाउन सक्छन् । दुबै जनाको यो साहसिक र सफल यात्राले समुदायका अन्य युवति र महिलाहरुलाई पनि केही गरेर अगाडी बढ्ने प्रेरणा प्रदान गरेको छ ।

यसैविच हाल आएर सो ग्रीन इकोनोमी परियोजना अन्तर्गत, बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकी, कार्यक्रम संयोजक राधे कृष्ण चौधरी र फील्ड सुपरभाइजर संजिता रिजालसहित एक टोलीले परियोजना क्षेत्रको भ्रमण गरेर लाभग्राहीहरूको बाँस हस्तकला अवलोकन गर्दै उनीहरूसँग अन्तरक्रिया तथा छलफल समेत गरेको छ ।

परियोजना अन्तर्गत तालिम लिएका गीता र इन्दिरा लगायतका लाभग्राहीहरूले आफुले गरेको प्रगति र देखिएका चुनौतीहरुका बारेमा खुलेर क्लबको टोलीसंग छलफल गरेका थिए ।

अघिल्लो पोस्ट

बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

अर्को पोस्ट

विद्यालय शिक्षा विधेयकविरुद्ध नेपालगञ्जको राँझामा खबरदारी सभा

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

अर्को पोस्ट
विद्यालय शिक्षा विधेयकविरुद्ध नेपालगञ्जको राँझामा खबरदारी सभा

विद्यालय शिक्षा विधेयकविरुद्ध नेपालगञ्जको राँझामा खबरदारी सभा

नेपालगञ्जमा गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

नेपालगञ्जमा गैरसरकारी संस्थाहरुको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist