• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपी स्मृति दिवसमा नेपालगञ्जको मंगलप्रसाद माविमा सरसफाई र वृक्षारोपण

२०८२ श्रावण १२ गते, सोमबार समय: १८:१० मिनेट
0 0
0
विपी स्मृति दिवसमा नेपालगञ्जको मंगलप्रसाद माविमा सरसफाई र वृक्षारोपण
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालागञ्ज, १२ साउन । निरंकुश राणा शासनविरुद्ध नेपालमा शुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औ स्मृति दिवसका अवसरमा नेपालगञ्जको मंगलप्रसाद माविमा आज सरसफाई तथा वृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस, बाँके २ नं. क्षेत्रीय समितिले आयोजना गरेको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, पूर्व मन्त्री सुरेन्द्रबहादुर हमाल, महिला नेत्री उमा थापामगरलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ता, विद्यालयका शिक्षकशिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । सरसफाई तथा वृक्षारोपण कार्यक्रमलाई नेपाल स्काउटका छात्रछात्राहरुले सघाएका थिए ।

नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताका अनुसार, कार्यक्रममा विद्यालय प्रागंणको झारपात तथा फोहरहरुको सरसफाई गरिनुका साथै विभिन्न जातका ३५ वटा विरुवा रोपिएका थिए ।

कार्यक्रम जननायक स्वर्गीय विपी कोइराला र संविधानका पिता, पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका क्रममा शहादत प्राप्त गर्न मुलुकका शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।

क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, बाँके सभापति गौडेल, सचिव कोइराला, कोषाध्यक्ष बस्नेत, पूर्व मन्त्री हमाल, युवा नेता सुनिल राणा, महिला नेत्री थापामगर, विद्यालयका प्रधान अध्यापक सन्ध्या गुप्तालगायतले विपी कोइरालाको बहुआयामिक प्रतिभा र काँग्रेसको सांगठानिक अवस्थाका बारे प्रकाश पार्नुभएको थियो ।

 

 

 

अघिल्लो पोस्ट

४३औ विपी स्मृति दिवस बाँकेलगायत देशैभर मनाइदै, विपीको बिचारको वाटो छाड्न नहुनेमा जोड

अर्को पोस्ट

दैलेखी समाजद्धारा रक्तदान कार्यक्रमको आयोजना, ६५ जनाले गरे रक्तदान

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
दैलेखी समाजद्धारा रक्तदान कार्यक्रमको आयोजना, ६५ जनाले गरे रक्तदान

दैलेखी समाजद्धारा रक्तदान कार्यक्रमको आयोजना, ६५ जनाले गरे रक्तदान

दुई मन्त्री सवारी जीप आपसमा ठोक्एिर दुर्घटनाग्रस्त, मानवीय क्षति भएन

दुई मन्त्री सवारी जीप आपसमा ठोक्एिर दुर्घटनाग्रस्त, मानवीय क्षति भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist