• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा यसवर्ष मनसुनजन्य विपदवाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने

२०८२ जेष्ठ २९ गते, बिहीबार समय: १९:३६ मिनेट
0 0
0
बाँकेमा यसवर्ष मनसुनजन्य विपदवाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २९ जेठ । बाँकेमा यस बर्षको मनसुनजन्य विपदबाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । उक्त परिवारका करिब डेढ लाख नागरिक यसवाट प्रभावित हुनसक्ने जनाइएको छ । पूर्वानुमानका आधारमा तयार गरिएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ (उन्नाइसौं अद्यावधिक) लाई सुझाव र परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको नेपालगञ्जमा बसेको बैठकले यसै योजनाका आधारमा विपद पूर्व तयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशनसमेत दिदै आएको छ । स्थानीय तहहरुले पनि मनसुन शुरु हुनुअघि नै पूर्व तयारी तथा प्रतिकार्यका लागि सरोकारवालाको सहभागितामा बैठक बसी योजना निर्माण गर्ने निर्णय पनि गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुकसार, सबै स्थानीय तहहरुले अविलम्व आ—आफ्नो विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय भएको छ ।

मनसुनजन्य विपदका घटनाहरुलाई प्रभावकारी प्रतिकार्यका लागि योजनाहरुको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपदसँग सम्बन्धित कृत्रिम घटना अभ्यास गरिने भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, मानवीय सेवामा कार्यरत संघसंस्था, समुदायको सहभागिता तथा सबै पालिकाको समन्वयमा जेठ ३० गते विहान साढे सात बजे राप्ती नदीस्थित सिधनियाघाटमा कृत्रिम अभ्यास गरिने छ ।

बैठकमा गर्मीयामसंगै बाँकेमा आगलागी तथा ुलूु प्रतिकार्यका बारेमा छलफल पनि भएको छ । गर्मीयाममा हुन सक्ने आगलागी, डढेलो तथा ुलूु को प्रभावबाट जोगिन सवै सरोकारवालाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिने, आगलागी, डढेलो, हावाहुरी, ुलूुृ बाट जोगिन कार्ययोजना अनुरुपका गतिविधिलाई निरन्तरता दिने, अन्तरपालिका समन्वयमा दमकल सेवालाई थप प्रभावकारी बनाउन अनुरोध गर्ने लगायतका निर्णय भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा स्थानीय सरकारका प्रमुख एवम प्रतिनिधिसहित सम्बन्धित सरोकारवालाको उपस्थितिमा बैठक बसेको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा ‘लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर’ सञ्चालनमा

अर्को पोस्ट

बाँकेका पत्रकारहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
बाँकेका पत्रकारहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न

बाँकेका पत्रकारहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न

नेपालगञ्जमा भोलि शनिवार निशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा भोलि शनिवार निशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist