• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाको गुलरियामा सिर्जनात्मक शैक्षिक प्रदर्शनी, १० विद्यालयको सहभागिता

२०८२ जेष्ठ २५ गते, आईतवार समय: २१:२२ मिनेट
0 0
0
बर्दियाको गुलरियामा सिर्जनात्मक शैक्षिक प्रदर्शनी, १० विद्यालयको सहभागिता
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २५ जेठ । बर्दियाको गुलरिया नगरपालिकामा शैक्षिक प्रदर्शनी गरिएको छ । सहभागि विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामग्री प्रर्दशन गरिएको हो ।

शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा गुलरिया नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको प्रदर्शनीमा १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनीमा नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर प्रथम, बगलामुखी राधाकृष्ण मावि द्धितिय र धुव्र मावि तुल्सीपुर तृतिय भएको बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

प्रर्दशनीका विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै गुलरियाका मेयर मुक्तिनाथ यादवले प्रर्दशनीले बिद्यार्थीहरुको क्षमता उजागर भएको र उनीहरुमा आत्मविश्वास बढेको धारणा राख्नुभयो ।

गुलरिया नगरपालिका वडा नं. ६ का अध्यक्ष सुधान्शुप्रकाश शर्माले प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

अघिल्लो पोस्ट

बाँकेमा ‘हाम्रो सुर्खेती समाज’ गठन, अध्यक्षमा राजाराम सुवेदी सर्वसम्मत चयन

अर्को पोस्ट

बाँकेका पत्रकारका लागि चार दिने अभिमुखिकरण तालिम

सम्बन्धित समाचार

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई
निर्वाचन

नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार, विजयी उम्मेदवारलाई बधाई

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

अर्को पोस्ट
बाँकेका पत्रकारका लागि चार दिने अभिमुखिकरण तालिम

बाँकेका पत्रकारका लागि चार दिने अभिमुखिकरण तालिम

बाँकेको जानकी गाउँपालिकास्थित एक जुत्ताचप्पल इण्डष्ट्रिजलाई रु. दुई लाख जरीवाना

बाँकेको जानकी गाउँपालिकास्थित एक जुत्ताचप्पल इण्डष्ट्रिजलाई रु. दुई लाख जरीवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist