• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रभावकारी वन व्यवस्थापनका लागि समुदायस्तरमा सचेतना बढाउनु पर्नेमा जोड

२०८२ जेष्ठ २३ गते, शुक्रबार समय: २०:४९ मिनेट
0 0
0
प्रभावकारी वन व्यवस्थापनका लागि समुदायस्तरमा सचेतना बढाउनु पर्नेमा जोड
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ जेठ । बाँकेमा वन व्यवस्थापनका लागी समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल ,चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरीएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी ,चरीचरण ,फोहोर मैलाको व्यवस्थापन,वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन ।

डिभिजन वन कार्यालय बाँकेको वन ,वन्यजन्तु,जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत गरीएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरीएको थियो । कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

अर्का सहभागी आरती सामुदायीक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गर्नुभयो । साथै उहाँले वनपैदावर व्यवस्थापनमा पनि चुनौती थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गर्नुभयो । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम ,पर्याटनको सवालमा सामूदायीक वनले पाउने सहयोग ,उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबूराम पोख्रेलले वन ब्यवस्थापन अन्र्तगत काठ दाउरा उत्पादन ,ढलापडा काठ संकलन ,झाडी ब्यबस्थापन र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरीरहेको र आगामी दिनमा सामूदायीक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताउनुभयो ।

अर्का सरोकारवाला कोहलपुर सब डिभिजन वन कार्यालय ,कोहलपुर बाँकेका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागी अनुगमन गर्ने काम गरीरहेको बताउनुभयो । सामुदायीक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामूदायीक वनले समूदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का वडासदस्य मनिसरा श्रेष्ठले सामूदायीक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताउनुभयो। यस्तै सरोकारवाला सामुदायीक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन ,वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागी सामूदायीक वनहरुले बार्षीक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु , संचारकर्मी र विभिन्न सामूदायीक वनका पदाधिकारी गरी ३१ जनाको सहभागीता रहको थियो । कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो भने कार्यक्रममा समन्व बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामूदायीक वनले गरेको थियो ।

अघिल्लो पोस्ट

बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियान, किशोरकिशोरीको उत्साहनजक सहभागिता

अर्को पोस्ट

प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

बाँकेमा ‘हाम्रो सुर्खेती समाज’ गठन, अध्यक्षमा राजाराम सुवेदी सर्वसम्मत चयन

बाँकेमा ‘हाम्रो सुर्खेती समाज’ गठन, अध्यक्षमा राजाराम सुवेदी सर्वसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist