• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सशस्त्र प्रहरीद्धारा विपद स्वयंसेवक तथा विपद सूँचक सम्बन्धी तालिम संचालन

२०८२ जेष्ठ १९ गते, सोमबार समय: २१:०१ मिनेट
0 0
0
सशस्त्र प्रहरीद्धारा विपद स्वयंसेवक तथा विपद सूँचक सम्बन्धी तालिम संचालन
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १९ जेठ । सशस्त्र प्रहरी बल नेपालले देशभर विपद स्वयंसेवक तथा विपद सूँँचकहरु तयार गरिरहेको छ । सशस्त्र प्रहरीले आगामी आर्थिक बर्षभित्र देशभर तीन हजार ६७५ जना विपद स्वयंसेवक तथा विपद सूँचकहरु तयार गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनी प्रदेशमा भने ५०० स्वयंम्सेवक तथा विपद सूँचक तयार गरिने छ । सोही क्रममा लुम्बिनी प्रदेशको स्थानीय तह र वडास्तरमा विपद स्वयंसेवक तथा विपद सूँचकहरु त्यार गर्न बाँके जिल्लामा तालिम सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगञ्जका अनुसार, बाँकेमा पहिलो चरणको तालिम जेठ १४ गतेवाट सुरु गरिएको छ । बाँकेको मनसुनजन्य विपदलाई दृष्टिगत गर्दै अहिले राप्तीसोनारी गाउँपालिकाको विभिन्न वडाका २५ जना युवाहरुलाई १८ दिने तालिम दिन सुरु गरिएको छ ।

तालिममा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन, घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचार सम्बन्धि सीप, बाढी, पहिरो तथा डुबानको उद्दार दक्षता, अग्नी तथा वन डढेलो नियन्त्रण, भूकम्पको जोखिम न्यूनीकरण, सडक दुर्घटना जोखिम न्यूनीकरण तथा उद्दार लगायतका विषयमा तालिम दिइने प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताउनुभयो ।

तालिममा कारितास नेपाल र सिआरएस नेपालले सहकार्य गर्दै आएको छ । बाँकेको राप्तीसोनारीमा गाउँपालिकाको समन्वयमा तालिम भइरहेको छ ।

 

अघिल्लो पोस्ट

नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को सम्मेलन २० गते हुने, सम्मेलनको महामन्त्री थापाले उद्घा्टन गर्ने

अर्को पोस्ट

नेपालको राजसंस्था कहिल्यै संवैधानिक बन्नै सकेनः नेकां महामन्त्री थापा

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
नेपालको राजसंस्था कहिल्यै संवैधानिक बन्नै सकेनः नेकां महामन्त्री थापा

नेपालको राजसंस्था कहिल्यै संवैधानिक बन्नै सकेनः नेकां महामन्त्री थापा

नेपालगञ्जमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

नेपालगञ्जमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist