• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को सम्मेलन २० गते हुने, सम्मेलनको महामन्त्री थापाले उद्घा्टन गर्ने

२०८२ जेष्ठ १८ गते, आईतवार समय: २०:४९ मिनेट
0 0
0
नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को सम्मेलन २० गते हुने, सम्मेलनको महामन्त्री थापाले उद्घा्टन गर्ने
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ जेठ । नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ तथा प्रदेश क्षेत्र ‘क’ र ‘ख’ को तेस्रो क्षेत्रीय सम्मलेन यही जेठ २० मंगलवार बिहान १० बजे नेपालगञ्ज मुक्तिपुरस्थित लिला प्यालेसमा हुँदैछ ।

सम्मेलन तयारीका सन्दर्भमा आज आयोजना गरिएको पत्रकारसंगको सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा क्षेत्रीय सम्मेलनको प्रमुख अतिथि वक्ताका रुपमा रहनु हुने क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले जानकारी गराउनुभयो ।

महामन्त्री थापासंगै नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्लातहका अन्य नेताहरुको पनि विशेष उपस्थिति रहने जनाइएको छ । सम्मेलनमा क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्र ‘क’ र ‘ख’ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा सांगठानिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति गुप्ताले ‘नवीन कांग्रेस, बलियो कांग्रेस’ बनाउने महामन्त्री थापाको अभियानलाई सम्मेलनले सघाउ पुर्याउने विश्वास ब्यक्त गर्नुभयो । सभापति गुप्ताले सम्मेलनको सबैखाले तयारी पनि पूरा पनि भइसकेको जानकारी गराउनुभयो । सम्मेलनमा ४७० प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले गणतन्त्र कसैले मास्न नसक्ने प्रष्ट पार्नुभयो । जनताको रगत, पसिनावाट सिँचन भएको मुलुको लोकतान्त्रिक गणतन्त्र कुनै तानाशाहको लहडले मासिन सक्दैन भन्नुभयो । ।

क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरी, र ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्रीय सचिव प्रदिप साहु, युवा नेता सुरेन्द्रबहादुर हमाल, लक्ष्मीनारायण शाह, जगतनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 

अघिल्लो पोस्ट

बाँके काँग्रेस तथा स्वास्थ्यकर्मी संघद्धारा नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना

अर्को पोस्ट

सशस्त्र प्रहरीद्धारा विपद स्वयंसेवक तथा विपद सूँचक सम्बन्धी तालिम संचालन

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
सशस्त्र प्रहरीद्धारा विपद स्वयंसेवक तथा विपद सूँचक सम्बन्धी तालिम संचालन

सशस्त्र प्रहरीद्धारा विपद स्वयंसेवक तथा विपद सूँचक सम्बन्धी तालिम संचालन

नेपालको राजसंस्था कहिल्यै संवैधानिक बन्नै सकेनः नेकां महामन्त्री थापा

नेपालको राजसंस्था कहिल्यै संवैधानिक बन्नै सकेनः नेकां महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist