• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम सम्पन्न, व्यवसायिक पत्रकारितामा जोड

२०८२ जेष्ठ ६ गते, मंगलवार समय: २०:३५ मिनेट
0 0
0
बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम सम्पन्न, व्यवसायिक पत्रकारितामा जोड
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नीरज गौतम/नेपालगञ्ज, ६ जेठ । बाँकेको कोहलपुरमा संचालित तीन दिने ‘बिट पत्रकारिता’ तथा पत्रकार आचारसंहिता सम्बन्धि तालिम आज सकिएको छ ।

कोहलपुर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ, बाँकेले तालिम आयोजना गरेको हो । तालिममा कोहलपुर क्षेत्रका झण्डै ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम, वरिष्ठ पत्रकारहरु डक्ट धिताल, रुद्र सुवेदी , कृष्ण अधिकारी, प्रियास्मृति ढकाल, रुपा गहतराज र कमल खत्रीले सहजीकरण गर्नुभएको थियो ।

तालिममा विकास पत्रकारिता, स्वास्थ्य पत्रकारिता, पत्रकारितामा महिलाका एजेण्डा, खोज पत्रकारिता, खेलकुद पत्रकारिता, शिक्षा पत्रकारिता, पत्रकार आचारसंहिता र प्रेस नीति शास्त्र विषयमा सहभागिहरुलाई अभिमुखीकरण गरिएको थियो ।

तालिम समापन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै नेपालमा अब विद्यागत पत्रकारिताको खाँचो र आवश्यकता बढ्दै गएको छ भन्दै धेरै विषयको जानकार हुनुभन्दा एउटै विषयमा पोख्त हुनु उपयुक्त हुने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा उपमेयर सुवेदी र प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीलाई मायााको चिनो र सहजकर्ताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जका मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम

अर्को पोस्ट

शान्ति सुरक्षा तथा जनमुखी सेवामा प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्नेमा जोड

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
शान्ति सुरक्षा तथा जनमुखी सेवामा प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्नेमा जोड

शान्ति सुरक्षा तथा जनमुखी सेवामा प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्नेमा जोड

बाँके प्रहरीद्धारा भंसार छलीका अवैध सामान नेपालगञ्जवाट बरामद

बाँके प्रहरीद्धारा भंसार छलीका अवैध सामान नेपालगञ्जवाट बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist