• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके प्रहरीद्धारा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषधसहित सात जना पक्राउ

२०८२ जेष्ठ ६ गते, मंगलवार समय: १८:५२ मिनेट
0 0
0
बाँके प्रहरीद्धारा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषधसहित सात जना पक्राउ
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नीरज गौतम÷नेपालगञ्ज, ६ जेठ । बाँके प्रहरीले एक क्विन्टल गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय, बाँकेको संयुक्त टोलीले डुडुवा गाउँपालिका वडा नं. ४ का ५० वर्षीय भागिराम खटिकको घरवाट १११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।

यसअघि प्रहरी टोलीले नेपालगञ्ज वडा नं. १४ का १७ वर्षीय विनय सोनी, वडा नं. २२ का १६ वर्षीय आदर्श साहान र वडा नं. ६ का २१ वर्षीय दिपेश चौरासियावाट दुई किलो ३५० ग्राम गाँजा बरामद गरेको थियो । उनीहरुकै वयानका आधारमा खटिकको घर खानतलासी गर्दा ठूलो परिणामको थप गाँजा बरामद भएको जनाइएको छ ।

यसैबीच, बाँके प्रहरीले नेपालगञ्को सीमानाका जमुनहा नजिकवाट एक ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित कोहलपुर नगरपालिका वडा न.. ११ का ३४ वर्षीय चन्द्रबहादुर गन्धर्व र सोही वडाका २७ वर्षीय सौरभ टमाटालाई पक्राउ गरेको छ ।

यसैगरी प्रहरीले जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेटसहित जमुनाहा नाकावाट पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

 

अघिल्लो पोस्ट

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

अर्को पोस्ट

नेपालगञ्जका मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
नेपालगञ्जका मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम

नेपालगञ्जका मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम सम्पन्न, व्यवसायिक पत्रकारितामा जोड

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम सम्पन्न, व्यवसायिक पत्रकारितामा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist