• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

२०८२ जेष्ठ ४ गते, आईतवार समय: १९:३९ मिनेट
0 0
0
बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

नीरज गौतम/नेपालगञ्ज, ४ जेठ । बाँके कोहलपुरका पत्रकारहरुका लागि आइतवारदेखि ‘बिट पत्रकारिता’ तालिम शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ, बाँकेले उक्त तालिम शुरु गरेको हो । तालिम तिन दिनसम्म संचालन हुने जनाइएको छ ।

तालिमको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले एक समारोहका बीच उद्घाटन गर्नुभयो । कार्यक्रममा मेयर आचार्यले बिट पत्रकारिता तालिमले कोहलपुरका पत्रकारहरुलाई कम्तीमा एउटा विषयमा पोख्त बनाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मेयर आचार्यले पत्रकार महासंघसँग संस्थागत सहकार्य गर्न कोहलपुर नगरपालिका तयार रहेको बताउदै आग्रह र पूर्वाग्रहबाट पत्रकारिता नगर्न आग्रहसमेत गर्नुभयो ।

तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघक लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका अध्यक्ष नवीन गिरी, तालिम संयोजक तथा महासंघ बाँके सचिव कृष्ण ओली र सहसचिव भगतराम थारुले तालिमको महत्व तथा उपादेयता बारे प्रकाश पार्नुभएको थियो ।

तालिमको पहिलो दिन आज नेपाल पत्रकार महसंघका लुम्विनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले खेलकुद र कान्तिपुरकर्मी रुपा गहतराजले मिडियामा महिला मुद्दाका सवालमा सहजीकरण गर्नुभएको थियो । तालिममा ४० बढी पत्रकारको सहभागिता रहेको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

अर्को पोस्ट

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist