• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जननायक विपीको शालिकप्रति राजावादीद्धारा गरिएको अमानवीय र अराजक व्यवहारको नेपाली कांग्रेसद्धारा घोर भत्सर्ना, दोषी समुहमाथि कडा कारवाहीको माग, तत्काल कारवाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी

२०८१ चैत्र २४ गते, आईतवार समय: १३:४९ मिनेट
0 0
0
जननायक विपीको शालिकप्रति राजावादीद्धारा गरिएको अमानवीय र अराजक व्यवहारको नेपाली कांग्रेसद्धारा घोर भत्सर्ना, दोषी समुहमाथि कडा कारवाहीको माग, तत्काल कारवाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २४ चैत । नेपाली कांग्रेस, बाँकेले राजावादीहरुको अराजक समूहले नेपालगञ्जस्थित विपी चोकमामा रहेको जननायक विपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो पातो दल्ले कार्यको घोर भत्सर्ना तथा निन्दा गरेको छ ।

आप्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा राजावादीहरुको समूहले हिजो शनिवार साँझ विपी चोकमा राके जुलुस प्रदर्शन गर्ने क्रममा त्यहा रहेको महामानव विपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो पोतो दल्ने काम गरेको थिए ।

नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलद्धारा आज आइतवार बिहान जारी विज्ञप्तिमा भनिएको छ—‘आन्दोलनका नाममा देखाइएको यस्तो अराजक र उद्दण्डताको जति निन्दा गरेपनि कम हुन्छ, यस्तो हर्कतको हामी कडा शब्दमा निन्दा गर्दछौ ।’

प्रहरी प्रशासनकै बाक्लो उपस्थितिबीच यसखाले अशोभनीय र निन्दनीय घटना हुनुलाई पार्टीले गम्भीररुपमा लिएको छ भन्दै प्रेस विज्ञप्तिमा आन्दोलनका नाममा यस्तो अराजकता मच्चाउने समूहलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेपाली कांग्रेस बाँके जोडदार माग गर्दछौ भनिएको छ ।

‘लोकतन्त्रमा आप्ना विचार र भावना र अभिव्यक्ति राख्ने तथा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई भएपनि अराजकता र उच्छृंखलता सह्य हुन सक्दैन’—प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्तिमा प्रष्ट भनिएको छ—‘लोकतन्त्रको विकल्प ‘उन्नत लोकतन्त्र’ नै हो भन्ने मान्यतामा अडिग सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको शाकिकप्रति नै गिद्धे नजर लगाउने र हतास मानसिकताको उपज स्वरुप गरिएको उक्त निन्दनिय र उपद्रो कार्य गर्ने विरुद्ध कारवाहीा लागि तदारुकता नदेखाइए नेपाली कांग्रेस बाँके कडा ढंगले प्रस्तुत हुन बाध्य हुनेछ ।’

 

 

 

अघिल्लो पोस्ट

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि-शर्ट सार्वजनिक

अर्को पोस्ट

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

‘मनकारी’ राजा

‘मनकारी’ राजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist