• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

‘मनकारी’ राजा

२०८१ चैत्र २६ गते, मंगलवार समय: १५:२७ मिनेट
0 0
0
‘मनकारी’ राजा
0
शेयरहरू
29
VIEWS
Share on FacebookShare on Twitter

राजा खान नेपालगञ्ज बिपी चोकका बासिन्दा हुन् । बिगत १८ बर्षदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका खानको मन भने सधै आप्नो जन्मथलो नेपालगञ्जको सामाजिक विकासमा केन्द्रीत रहने गरेको छ । अमेरिकामा रगत,पसिना बगाएर इमान्दारिताका साथ कमाएको धनको केहि हिस्सा खानले नेपालगञ्जको सामाजिक विकास र खेलकुद क्षेत्रका लागि खर्च गर्दै आएका छन् । क्रिकेटमा अलि बढी नै रुची भएका खान खेलकुदकै सबै विद्यामा सहयोग गर्न पछि पर्दैनन् । यीनै सेरोफेरोमा केन्द्रीत रहेर मनकारी सामाजिक अभियन्ता खानसंग सहकर्मी सावित्री गिरीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

नेपालगञ्जमा तपाईको दैनिकी कसरी वितिरहेको छ ?
आजभोललि म सामाजिक काममा ब्यस्त छु । अमेरिकाको एक कम्पनी सञ्चालकको रुपमा क्रियाशील भपपनि नेपालमा खेल लगायत विविध सामाजिक क्षेत्रमा सहयोगी बनेर समय विताउन म रुचाउने गर्छु । विदेशमा गरेको आम्दानी नेपालमा केहि सामाजिक काममा र खेलकुदको क्षेत्रमा लगानी गर्दा मलाई मनैदेखि खुशी मिल्ने गर्छ । मलाई नेपालगन्जको धेरै माया गर्छ ।

यहाँको रुचीको बिषय के हो ?
मेरो रुचीको बिषय समाजसेवा हो । म खेल हेर्न ,खेल खेल्न अनि खेल क्षेत्रमा सहयोगी बन्न रुचाउछु । म पनि विगतमा धेरै खेल यही नेपालगन्जको रंगशालामा खेल्ने गर्थे । नेपालगञ्जमा क्रिकेट खेललाई सफल बनाउन मैले सके जतिको सहयोग गरेको छु । अहिले पनि विविध खेलमा सहयोग गर्नु मेरो रुचीको बिषय बनेको छ । अहिलेका युवाहरुलाई खेल ोत्रमा अगाडि बढाउन चाहन्छु । विभिन्न ठाउमा भ्रमण गर्नु पनि अर्को रुचीको विषय हो ।

नेपालगन्जमा वैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल हुदैछ । यसमा तपाईको साथ, सहयोग रहन्छ कि रहदैन्
?
यो प्रतियोगतालाई मैले महिला ससक्तिकरणका लागि हुन लागेको खेल भनेर जानकारी पाएको छु । नेपालमा प्रायः महिला लक्षित खेलहरु कम हुने गरेका छन् । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले नेपालगञ्जलाई फुटबलमय बनाउने विश्वास लिएको छु । नेपालगञ्जमा पहिलो पटक अन्तराष्ट्रिय आमन्त्रणमा नेपालगन्जमा हुन लागेकाले यो ऐतिहासिक हुनेमा मेरो विश्वास छ । यो प्रतियोगितामा मेरो सबैखाले सहयोग रहने छ ।

सामाजिक काम गर्ने उत्प्रेरणा तपाईलाई कसरी मिल्यो ?
मेरो बुवा, मम्मी, दाई अनि अत्यन्त मिल्ने साथी दिवंगत भएपछि मलाई के लाग्यो भने हामीले जति कमाए पनि यही छाडेर जानुपर्ने रहेछ । त्यसैले आपुलले कमाएको सम्पत्तिको केहि अंश सामाजिक काममा लगाउन सक्यौ भने त्यसले समाजको हितको लागी धेरै मद्धत पुग्ने रहेछ । त्यही भावनावाट ओतप्रोत भएर सामाजिक विकासमा सहयोगी बन्न उत्प्रेरण जागेको हो ।

अन्त्यमा, नेपालमा महिला फुटबलको अवस्थालाई थप सुधार गर्न के के गर्नुपर्ला जस्तो लाग्छ ?
यहाँ भएका उद्योगी ,व्यापारी, चिकित्सक लगायत विभिन्न पेशाकर्मीले केही न केही प्रतिशत रकम खेल क्षेत्रका लागि भनेर छुट्याउनु पर्छ । यस्तो भयो भने खेल प्रतियोगिताहरु धेरै गर्न सकिन्छ । जति धेरै प्रतियोगिताहरु हुन्छन्, त्यति धेरै क्षमतावाट खेलाडी हामी उत्पादन गर्न सक्छौ । महिला फुटबलका लागि पनि यसरी नै लगानी बढाउन जरुरी छ । अर्कोतर्प, निजि क्षेत्रको मुख ताकेर मात्र पनि हुँदैन । सरकारले खेलकुदमा लगानी बढाउदै जानुपर्छ ।

 

 

 

 

अघिल्लो पोस्ट

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

अर्को पोस्ट

लुम्बिनी कप महिला फुटबलमा आठ टिम सहभागि हुने, विजेतालाई पाँच लाख पुरस्कार

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
लुम्बिनी कप महिला फुटबलमा आठ टिम सहभागि हुने, विजेतालाई पाँच लाख पुरस्कार

लुम्बिनी कप महिला फुटबलमा आठ टिम सहभागि हुने, विजेतालाई पाँच लाख पुरस्कार

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ-सभापति गौडेल

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ-सभापति गौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist