• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि-शर्ट सार्वजनिक

२०८१ चैत्र २३ गते, शनिबार समय: १६:४३ मिनेट
0 0
0
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि-शर्ट सार्वजनिक
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि-शर्ट’ आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ ।

नेपालगञ्जमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले टि-शर्ट सार्वजनिक गर्नुभएको हो । कार्यत्रममा मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सार्वजनिक गरिएको टि-शर्ट प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री अग्रवालले नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्जमा खेलकुदको विकासका लागि सम्बद्ध पक्षको भूमिका सशक्त बन्न नसकेको उल्लेख गर्दै उहाँले सरकारले पनि बोल्नेकै कुरा सुन्छ, तसर्थ नगरिकस्तरवाट बोल्न सक्नुपर्छ भन्नुभयो ।

फुटबललगायत समग्र खेलकुदको विकासका लागि आपनो तहवाट आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउदै मन्त्री अग्रवालले भन्नुभयो-‘मैले एक्लैले गरेर मात्र हुँदैन्, यसमा सबैको सामूहिक प्रयास हुनुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपलागञ्जका पूर्व उपमेयर उमाथापा मगरले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षवाट सक्दो सहयोग हुनु जरुरी छ भन्नुभयो ।

अन्तरालका प्रमुख कार्यकारी शाहको अध्यक्षतामा भएको टि-शर्ट सार्वजनिक कार्यक्रममा फुटबल प्रशिक्षक, खेल पदाधिकारी, पत्रकार, कानुन व्यवसायीलगायत नेपालगञ्जका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अघिल्लो पोस्ट

चैत २५ गतेदेखि होटल पौवाको ‘स्वाद उत्सव’, दुई लाख सहभागि हुने अपेक्षा

अर्को पोस्ट

जननायक विपीको शालिकप्रति राजावादीद्धारा गरिएको अमानवीय र अराजक व्यवहारको नेपाली कांग्रेसद्धारा घोर भत्सर्ना, दोषी समुहमाथि कडा कारवाहीको माग, तत्काल कारवाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
जननायक विपीको शालिकप्रति राजावादीद्धारा गरिएको अमानवीय र अराजक व्यवहारको नेपाली कांग्रेसद्धारा घोर भत्सर्ना, दोषी समुहमाथि कडा कारवाहीको माग, तत्काल कारवाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी

जननायक विपीको शालिकप्रति राजावादीद्धारा गरिएको अमानवीय र अराजक व्यवहारको नेपाली कांग्रेसद्धारा घोर भत्सर्ना, दोषी समुहमाथि कडा कारवाहीको माग, तत्काल कारवाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist