• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

महिला फुटबलमा राम्रो प्रतिफल प्राप्त गर्न राज्यले लगानी गर्नुपर्छ-क्याप्टेन सुब्बा

२०८१ चैत्र २० गते, बुधबार समय: २१:३७ मिनेट
0 0
0
महिला फुटबलमा राम्रो प्रतिफल प्राप्त गर्न राज्यले लगानी गर्नुपर्छ-क्याप्टेन सुब्बा
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० चैत । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाले नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको बताउनुभएको छ ।

नेपालगञ्जमा आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल तयारीका सन्दर्भमा आज भएको पत्रकार भेटघाटका अवसरमा क्याप्टेन सुब्बाले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौति छन्, तथापी अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मेहनत र सघर्षवाट फाइदा लिन सक्नुपर्छ भन्नुभयो ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलकी सद्भाव दुतसमेत रहनुभएकी क्याप्टेन सुब्बाले भन्नुभयो-‘महिला फुटबलवाट अन्तर्राष्ट्रियस्तरको नतिजा चाहिएको हो भने राज्यका तर्पmवाट लगानी जरुरी छ । किनभने लगानी नगरेरै राम्रो प्रतिफल प्राप्त गर्न सकिदैन् भन्ने कुरा हामी सबैले बुभ्mनुपर्छ ।’

नेपालगन्जमा राष्ट्रियस्तरको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै क्याप्टेन सुब्बाले महिला फुटबलका खेल प्रतियोगिताहरु भइसहनुपर्छ भन्नुभयो ।

यसैबीच, नेपाली राष्ट्रिय महिला फुटबल टीमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाले आजै नेपालगन्ज रंगशालाको निरीक्षण गर्नु भएको छ । उहाँले त्यहाँ रहेको लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयको पनि निरीक्षण गर्नुभयो । कार्यक्रममा उहाँलाई बाँकेका महिला फुटबल खेलाडी र पदाधिकारीले स्वागत गरेका थिए ।

त्यस अवसरमा क्याप्टेन सुब्बाले लुम्बिनी कप महिला फुटबलका लागि प्रशिक्षणमा रहेका बाँकेका खेलाडीलाई अनुशासित र मेहनती भएर अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो-‘कडा मेहनतबिना प्रतिफल पाउन सकिदैन, तसर्थ प्रशिक्षकले सिकाए अनुसार, खेल अभ्यास गर्नुपर्छ भन्नुभयो ।

 

अघिल्लो पोस्ट

नेपाल पत्रकार महासंघ, बाँकेद्धारा सरकारलाई ज्ञापनपत्र

अर्को पोस्ट

राजावादीका भेषमा गणतन्त्र विरोधीहरु सल्बालाएका छन्-अध्यक्ष प्रचण्ड

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
राजावादीका भेषमा गणतन्त्र विरोधीहरु सल्बालाएका छन्-अध्यक्ष प्रचण्ड

राजावादीका भेषमा गणतन्त्र विरोधीहरु सल्बालाएका छन्-अध्यक्ष प्रचण्ड

नेपाली कांग्रेसका वडा उपसभापति पुनमगर हत्याको भत्सना, कारवाहीको माग

नेपाली कांग्रेसका वडा उपसभापति पुनमगर हत्याको भत्सना, कारवाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist