• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

२०८१ चैत्र १६ गते, शनिबार समय: १९:४५ मिनेट
0 0
0
क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा कार्यक्रम सम्पन्न
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ चैत । सामाजिक, गैरसरकारी संस्था तथा साझेदारी विकास शाखाको संयुक्त आयोजनामा आज शनिवार नेपालगञ्जमा क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण कार्यक्रम गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको गैरसरकारी संस्था समन्वय समितिको निर्णय अनुसार प्रगति समिक्षा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गत आर्थिक बर्ष २०८०÷८१ मा गैरसरकारी संस्थाहरुले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चलन गरेको परियोजनाका साथै चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका परियोजनाहरुको प्रगति समिक्षा र प्रस्तुतिकरण गरिएको सामाजिक, गैरसरकारी संस्था तथा साझेदारी विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा ५० वटा संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले आ—आप्नो संस्थाद्धारा संचालित परियोजना कार्यक्रमको प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालगञ्जमा गैरसरकारी संस्थाहरुले उपमहानगरपालिकाको पूर्व सहमति लिएर काम गर्नुपर्ने प्रावधान छ । जसअनुसार, कुन गैरसरकारी संस्थाको कार्य क्षेत्र कुन हो, बजेट कति हो, कुन क्षेत्रमा काम गर्ने हो तथा दातृ निकाय कुन हो भन्ने विषयमा कार्यक्रममा जानकारी गराइएको थियो । प्रस्तुत परियोजना कार्यक्रममाथि सहभागिहरुद्धारा छलफल समेत भएको थियो ।

प्रगति समिक्षा कार्यक्रम समापन कार्यक्रममा मेयर प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, विपद समिति संयोजक समिरप्रताप सिंह, योजना तथा सुशासन समिति संयोजक भरतध्वज शाही, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनौजिया, विधायन समिति संयोजक मोहम्मद मुजम्मिल हलवाई लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो पोस्ट

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

अर्को पोस्ट

नेपाल पत्रकार महासंघ, बाँकेद्धारा सरकारलाई ज्ञापनपत्र

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपाल पत्रकार महासंघ, बाँकेद्धारा सरकारलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ, बाँकेद्धारा सरकारलाई ज्ञापनपत्र

महिला फुटबलमा राम्रो प्रतिफल प्राप्त गर्न राज्यले लगानी गर्नुपर्छ-क्याप्टेन सुब्बा

महिला फुटबलमा राम्रो प्रतिफल प्राप्त गर्न राज्यले लगानी गर्नुपर्छ-क्याप्टेन सुब्बा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist