• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके कांग्रेसको बैठकमा विभिन्न महत्वपूर्ण निर्णय, जिल्ला सम्मेलन चैत ३० गते हुने

२०८१ चैत्र १५ गते, शुक्रबार समय: २०:०५ मिनेट
0 0
0
बाँके कांग्रेसको बैठकमा विभिन्न महत्वपूर्ण निर्णय, जिल्ला सम्मेलन चैत ३० गते हुने
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ चैत । नेपाली कांग्रेस, बाँकेको आज बसेको कार्यसमिति बैठकले पार्टीको तेस्रो जिल्ला सम्मेलन नेपालगञ्जमा भव्य तथा सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जको भवनियापुरस्थित सिटी हलमा गर्ने कार्यक्रम रहेको छ । जिल्ला सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने बार्षिक नीति तथा कार्यक्रम समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरेको छ । ती उपसमितिको नाम र त्यसमा जिम्मेवारी लिनेहरुका नाम पनि बैठकले पारित गरेको छ ।

यसैगरी, बैठकमा सचिव सुधांशु कोइरालाद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष यज्ञ बस्नेतद्धारा प्रस्तुत २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय—व्यय विवरणसहितको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतरुपमा पारित गरिएको छ ।

बैठकमा पार्टीको केन्द्रीय समितिको परिपत्र पनि सभापत गौडेल प्रस्तुत गर्नुभएको थियो । केन्द्रको परिपत्रमा बाँके जिल्लाका पार्टी कार्यकर्ताहरुलाई क्षमता तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिने विषय समावेश गरिएको छ ।

सोही बैठकले हिजो राति काठमाडौंस्थित आप्नै घरको छतवाट लडेर दिवंगत हुनुभएको पार्टीका नेता रमेश भण्डारीप्रति हार्दिंक श्रद्धान्जली व्यक्त गरेको छ ।

 

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलः महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण खेल हुँदै

अर्को पोस्ट

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

क्रियाशील गैरसरकारी संस्थाहरुको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist