• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबलः महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण खेल हुँदै

२०८१ चैत्र १४ गते, बिहीबार समय: २०:३३ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबलः महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण खेल हुँदै
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ चैत । अन्तरालको आयोजनामा आगामी बैशाख ५ गतेदेख १५ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुदैछ । प्रतियोगितामा नेपाल र भारतका आठ टीमको सहभागिता रहने छ ।

सोही प्रतियोगिताको पूर्व तयारीका क्रममा भोलि शुक्रवार नेपालगञ्ज रंगशालामा महिला जनप्रतिनिधि र पत्रकार महिलाबीच मैत्रीपूर्ण प्रतियोगिता हुनेभएको छ ।

उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बाँकेवाट प्रतिनिधित्व गर्ने सांसद, उपप्रमुख तथा विभिन्न पदिय जिम्मेवारीमा रहेका जनप्रतिनिधि र पत्रकार महासंघका पदाधिकारीसहितका पत्रकार महिलाहरुको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

प्रतियोगितामा १८÷१८ जना खेलाडी रहने व्यवस्था गरिएको छ । दुवै टीमका खेलाडीको सामान्य अभ्यासका लागि आयोजकका तर्पmवाट यसअघि एक÷एक जना फुटबल प्रशिक्षण्क उपलव्ध गराइएको छ ।

मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पूर्व ओलम्पियक, अन्तर्राष्ट्रिय पदक विजेता लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्रबहादुर हमालले उद्घाटन गर्नुहुनेछ । त्यसका अलावा विभिन्न राजनीतिक पार्टीका स्थानीय नेतागण, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरीका उच्च पदस्थ पदाधिकारी, फुटबलका पूर्व राष्ट्रिय खेलाडीलगायतको उपस्थिति रहने छ ।

यसैबीच, मैत्रीपूर्ण प्रतियोगिताको पूर्व सन्ध्यामा आज बिहीवार नेपालगञ्जमा दुवै टीमका खेलाडीहरुसंग अन्तरक्रिया गरिएको थियो । त्यस अवसरमा फुटबल प्रशिक्षक सानु तामाङ्ग फुटबल खेल्न खेलाडीहरुले अपनाउनुपर्ने नियम र विधिका बारेमा जानकारी गराउनु भएको छ ।

अन्तरक्रियामा लुम्बिनी प्रदेश सांसद मीना श्रेष्ठ, माया पुन, अम्बिका काप्ले, नेपाल पत्रकार महसंंघका उपाध्यक्ष करुणा शाह, लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक निरज गौतम, मैत्रीपूर्ण फुटबलका संयोजक उमाहा थापामगर, सचिवालय प्रमुख रमेश मल्ला, समन्वय तथा परिचालन समितिका संयोजक तेजविक्रम शाहलगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

अघिल्लो पोस्ट

बाँकेको नरैनापुरमा आगलागी, १७ घरगोठ जलेर नष्ट, राहत दिने प्रतिबद्धता

अर्को पोस्ट

बाँके कांग्रेसको बैठकमा विभिन्न महत्वपूर्ण निर्णय, जिल्ला सम्मेलन चैत ३० गते हुने

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
बाँके कांग्रेसको बैठकमा विभिन्न महत्वपूर्ण निर्णय, जिल्ला सम्मेलन चैत ३० गते हुने

बाँके कांग्रेसको बैठकमा विभिन्न महत्वपूर्ण निर्णय, जिल्ला सम्मेलन चैत ३० गते हुने

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलः पत्रकारको टीम विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist