• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको बेतहनीमा ट्यांकरको ठक्करवाट दुई बालकको मृत्यु, स्थानीयद्धारा ट्यांकरमा आगजनी

२०८१ चैत्र १० गते, आईतवार समय: २०:४३ मिनेट
0 0
0
बाँकेको बेतहनीमा ट्यांकरको ठक्करवाट दुई बालकको मृत्यु, स्थानीयद्धारा ट्यांकरमा आगजनी
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० चैत । बाँकेको बेतहनीमा ट्यांकरले ठक्कर दिँदा एल. केजीमा अध्ययनरत अन्दाजी ९÷१० बर्षका सहोदर दुई दाजुभाईको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा स्कुलबाट पढेर घर फर्किँदै गरेका स्थानीय विशालकुमार गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिंँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् । घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरी चौकीमा पनि ढुंगामुढा र आगजनी गरिदिएका छन् । अहिले बेतहनी क्षेत्रको अवस्था तनावग्रस्त छ । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ट्यांकर चालक कर्णबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज वडा नं. १८ मा नेपाली कांग्रेसको वडा कार्यालय निर्माणको शिलान्यास

अर्को पोस्ट

चैत १५ गते बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

सम्बन्धित समाचार

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण
लुम्बिनी प्रदेश

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला
मेरो गाउँ, मेरो ठाउँ

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो
गतिविधि

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता
मेरो गाउँ, मेरो ठाउँ

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

अर्को पोस्ट
चैत १५ गते बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

चैत १५ गते बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा आजवाट निर्माणको काम शुरु

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा आजवाट निर्माणको काम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist