• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज वडा नं. १८ मा नेपाली कांग्रेसको वडा कार्यालय निर्माणको शिलान्यास

२०८१ चैत्र १० गते, आईतवार समय: १८:१२ मिनेट
0 0
0
नेपालगञ्ज वडा नं. १८ मा नेपाली कांग्रेसको वडा कार्यालय निर्माणको शिलान्यास
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १० चैत । नेपाली कांग्रेस, बाँके अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुने भएको छ । निर्माणाधिन वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । उक्त भवनको आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शिलान्यास गर्नुभयो ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार, बाँकेको कूल ८१ वडा मध्ये नेपालगञ्जको वडा नं. १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन् लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका रामकुमार वर्माले करिब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिनुभएको छ ।

वडा कार्यालय भवन निर्माणका लागि करिब रु २५ लाख लागत लागत स्टिमेट गरिएको छ । ‘रु तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशिल सदस्य र नेपाली कांग्रेस आवद्ध व्यापारिहरुवाट संकलन गरिनेछ’—वडा उपसभापति सुवेदीले भन्नुभयो ।

निर्माणाधिन वडा कार्यालय भवन एकतल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक÷एका कोठाका अलावा बैठक कक्ष र शौचालय र कप्पाउण्वाल निर्माण गरिनेछ ।

वडा कार्यलय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुृनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरेपनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु ऋब उल्टो वाटो फर्कन सक्दैनन् भन्नुभयो ।

पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पक्ति अहोरात्र खटिरहेको बताउदै, यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहदैआएको छ भन्नुभयो ।

पार्टी वडा सचिव धिरेन्द्रबहादुर खड्काले संचालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोल्नुभएको थियो भने कार्यक्रममा पार्टीका जिल्ला सचिव सुधांशु कोइराला, पूर्व सांसद याकुबअलि अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा राष्ट्रिय गान, शहिदहरुप्रति एक मिनेट मौन धारण र जननायक विपी कोइराला र संविधानका पिता सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो ।

अघिल्लो पोस्ट

बुलबुलिया शान्तिनगर टोलको नियमित सरसफाई, स्थानीय सहभागितामा जोड

अर्को पोस्ट

बाँकेको बेतहनीमा ट्यांकरको ठक्करवाट दुई बालकको मृत्यु, स्थानीयद्धारा ट्यांकरमा आगजनी

सम्बन्धित समाचार

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप
कृषि

नेपालगञ्जमा किसानहरुको जुलुस प्रदर्शन, सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन
कृषि

नेपालगञ्जमा भोलि किसानहरुको लुम्बिनी प्रदेशस्तरीय जुलुस र सभा, केन्द्रीय नेताहरुको सम्बोधन

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

अर्को पोस्ट
बाँकेको बेतहनीमा ट्यांकरको ठक्करवाट दुई बालकको मृत्यु, स्थानीयद्धारा ट्यांकरमा आगजनी

बाँकेको बेतहनीमा ट्यांकरको ठक्करवाट दुई बालकको मृत्यु, स्थानीयद्धारा ट्यांकरमा आगजनी

चैत १५ गते बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

चैत १५ गते बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist