• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताः चैत १५ गते मैत्रीपूर्ण खेल हुने

२०८१ चैत्र ७ गते, बिहीबार समय: १६:५४ मिनेट
0 0
0
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताः चैत १५ गते मैत्रीपूर्ण खेल हुने
0
शेयरहरू
28
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ चैत । आगामी बैशाख ५ गतेदेखि नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । यसअघि फागुन १९ गतेदेखि हुने भनिएको उक्त प्रतियोगिताको मिति प्राविधिक कारणले पछि सार्नुपरेको हो ।

प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने छ । सहभागि टीममा नेपाल र भारतका ख्याती प्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहेन जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितालाई भव्य तथा सभ्यरुपमा सम्पन्न गर्न गठित विभिन्न समितिको काम जोडतोडका साथ भइरहेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।

यसैबीच, प्रतियोगिताको पूर्व तयारीकै क्रममा महिला पत्रकार र महिला जनप्रतिनिधिबीच यही चैत १५ गते शुक्रवार साढे चार बजे मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

मैत्रीपूर्ण फुटबलका लागि नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपमेयर उमा थापामगरलाई संयोजकत्व तोकिएको छ । उक्त मैत्रीपूर्ण खेलका लागि दुवै टीमतर्पm १८÷१८ जना खेलाडी छनोट गर्न सकिने मापदण्ड तोकिएको छ ।

 

अघिल्लो पोस्ट

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

अर्को पोस्ट

सशस्त्र प्रहरीद्धारा नेपालगञ्जवाट ठूलो परिमाणको मोबाइल डिस्प्ले बरामद

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा
राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

अर्को पोस्ट
सशस्त्र प्रहरीद्धारा नेपालगञ्जवाट ठूलो परिमाणको मोबाइल डिस्प्ले बरामद

सशस्त्र प्रहरीद्धारा नेपालगञ्जवाट ठूलो परिमाणको मोबाइल डिस्प्ले बरामद

स्वास्थ्य मन्त्री पौडेल नेपालगञ्ज आउदै, बाकाथन र कार्यकर्ता भेटघाटमा सहभागि हुने

स्वास्थ्य मन्त्री पौडेल नेपालगञ्ज आउदै, बाकाथन र कार्यकर्ता भेटघाटमा सहभागि हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist