नेपालगञ्ज, २ चैत । बाँकेको जयेन्दु बालसुधार गृहमा आगजनी गरिएको छ । बालबन्दीबीच भएको दोहोरो झडपपछि उनीहरुले त्यहा आगजनी गरेका हुन् ।
बालसुधार गृहमा रहेका बालबन्दीले बालसुधार गृह तोडफोड समेत गरेका छन् । लामो समयण्को रस्साकस्सीपछि बालसुधार गृहलाई प्रहरीले आप्नो नियन्त्रणमा लिएको छ ।
बलसुधार गृहमा गएरातिदेखि भएको दोहोरो झडपमा घाइते ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।