• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

२०८१ माघ ३० गते, बुधबार समय: १९:५१ मिनेट
0 0
0
अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३० माघ । बागेश्वरी असल शासन क्लब (बास) नेपालका पूर्ब केन्द्रीय सदस्य स्वर्गीय रुक्मिणी शाहको जन्म जयन्तीमा नेपालगञ्जका अपाँगता भएका एक जनालाई ह्विलचीयर उपलव्ध गराइएको छ ।

बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट नेपालगञ्ज वडा नं. २२ का ५५ बर्षीय भण्डारी किंगरियालाई ह्विलचीयर उपलव्ध गराइएको सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

एक कार्यक्रमका बीच लुम्विनी प्रदेश सांसद अम्बिका काफ्ले, बासका निबर्तमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिवकुमार वर्मा, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाहलगायतले किंगरियालाई ह्विलचीयर लगायतका सहयोग प्रदान गर्नुभएको थियो ।

चार महिना पहिले गत कार्तिक १ गते नेपालगञ्जको पुरैनी किंगरियनपुरमा मोटरसाईकल दुर्घटनामा घाइते भएका किंगरियाको दायाँ खुट्टा भाँचिएको थियो । भारतको लखनउमा खुट्टाको शल्यक्रिया गर्दा झण्डै सवा आठ लाख खर्च भएपछि किंगरियाको आर्थिक अवस्था कमजोर बनेको छ । सोही अवस्थालाई दृष्टिगत गरी बासले किंगरियालाई ह्विलचीयन उपलव्ध गराउने निर्णय गरेको हो ।

बास नेपालका कार्यकारी निर्देशक एवम् स्वर्गीय रुक्मिणीका दाई नमस्कार शाहले उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताउनुभयो । कार्यक्रममा सांसद काफ्लेले आवश्यक भएको व्यक्तिलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

 

अघिल्लो पोस्ट

ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै

अर्को पोस्ट

पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

मोर्डन र युनाइटेड मेयर कपको सेमिफाइनलमा, छात्रातर्फ सेन्ट जेभियर्स र युनाइटेड अन्तिम चारमा

मोर्डन र युनाइटेड मेयर कपको सेमिफाइनलमा, छात्रातर्फ सेन्ट जेभियर्स र युनाइटेड अन्तिम चारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist