• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मोर्डन र युनाइटेड मेयर कपको सेमिफाइनलमा, छात्रातर्फ सेन्ट जेभियर्स र युनाइटेड अन्तिम चारमा

२०८१ माघ ३० गते, बुधबार समय: २०:५३ मिनेट
0 0
0
मोर्डन र युनाइटेड मेयर कपको सेमिफाइनलमा, छात्रातर्फ सेन्ट जेभियर्स र युनाइटेड अन्तिम चारमा
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३० माघ । नेपालगञ्ज रंगशालामा जारी मेयर कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोर्डन पब्लिक स्कुल र युनाइटेड एजुकेशन एकेडेमीले आप्नो स्थान सुरक्षित गरेका छन् ।

भोलि बिहिवार पहिलो सेमिफाइनल खेल होप इन्टरनेशनल स्कुल र मोर्डन पब्लिक स्कुलबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल ग्रीनपिस मावि कोहलपुर र युनाइटेड एजुकेशनल एकेडेमीबिच हुनेछ ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोर्डन पब्लिक स्कुलले मनकामना स्कुललाई पाँच शून्य गोल अन्तरले पराजित गरी सेमिफाइलनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।

अर्को खेलमा युनाइटेड एजुकेशन स्कुलले धम्बोझी मावि नेपालगन्जलाई पेनाल्टी सुटआउटमा चार शून्यले हराउँदैं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैगरी, आजै भएको छात्रातर्फको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र युनाइटेडले जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश पाएका छन् ।

नेपालगन्ज सेन्ट जेभियर्सले धम्बोझी माविलाई तीन शून्यले र युनाइटेडले मनकामना स्कुललाई सात शून्य गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि बिहिबार छात्रातर्फको पहिलो सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन नेपालगन्ज मोडेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्स स्कुलबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल युनाइटेड र आदर्श मावि नेपालगन्जबीच हुनेछ ।

 

अघिल्लो पोस्ट

पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

अर्को पोस्ट

नेपालगञ्जमा फागुन ६ गतेदेखि ‘लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी’ हुने

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नेपालगञ्जमा फागुन ६ गतेदेखि ‘लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी’ हुने

नेपालगञ्जमा फागुन ६ गतेदेखि ‘लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी’ हुने

ब्राइटल्याण्ड र सेन्ट जेभियर्स मेयर कप फुटबल च्याम्पियन

ब्राइटल्याण्ड र सेन्ट जेभियर्स मेयर कप फुटबल च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist