• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै

२०८१ माघ २९ गते, मंगलवार समय: १९:५४ मिनेट
0 0
0
ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै
0
शेयरहरू
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालगज, २९ माघ । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तरविद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको क्वाटर फाइनल खेलमा ग्रीनपीसले आदर्श मावि राँझालाई पेनाल्टी सुटआउटमा चारका विरुद्ध पाँच गोलले हराउदै सेमिफाइलनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टीमले एक-एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटवाट नतिजा निकालिएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका ग्रीनपीसका विराज रोकायलाई प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै आजै भएको अर्को खेलमा धम्बोझी मावि नेपालगञ्जले पेनाल्टी सुटआउटवाटै आदर्श मावि नेपालगन्जलाई पाँच-तीन गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्डी शुटआउटवाट निकालिएको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने धम्बोझीका समिर मगरले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा पेनाल्टी सुटआउटमा नेपालगञ्ज मोडेल एकेडेमीलाई तीन-एक गोलले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल एक-एक को बराबरीमा सकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित हुनु भयो ।

प्रतियोगिता आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष कमल खत्रीका अनुसार, भोली छात्रातर्फको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी भोलिदेखि छात्रातर्फको खेल पनि सुरु हुने भएको छ । छात्रातर्फको पहिलो खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी मावि र युनाइटेड एजुकेशन र मनकामनाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको छात्रतर्फ २१ टीम र छात्रातर्फ ६ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन तीन गते हुने  जनाइएको छ ।

 

अघिल्लो पोस्ट

होप इन्टरनेशनल स्कुल मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश

अर्को पोस्ट

अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

पूर्व खेलाडी समाज बाँकेको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist