• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

होप इन्टरनेशनल स्कुल मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश

२०८१ माघ २८ गते, सोमबार समय: २०:०६ मिनेट
0 0
0
होप इन्टरनेशनल स्कुल मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश
0
शेयरहरू
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २८ माघ । होप इन्टरनेशनल स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने धम्बोझी, मोर्डन, युनाइटेड र मनकामना स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगञ्ज रंगशालामा आज भएको खेलमा होप इन्टरनेशनल स्कुलले ब्राइटल्याण्ड स्कुललाई ३–१ ले पराजित गरेको छ । होपको जितमा सन्दिप केसीले २ गोल र अस्मित थापामगरले १ गोल गरेका थिए ।

खेलका प्लेयर अफ द म्याच सुदिप केसीलाई नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा र जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले पुरस्कर प्रदान गर्नुभएको थियो ।

यस्तै, हिजो कमजोर प्रकाशका कारण धम्बोझी मावि सिद्धार्थ विद्या सदनबीच भएको खेल आज पुनः खेलाइएको थियो । आज भएको खेलमा धम्बोझीले सिद्धार्थलई ४–२ गोलले हराएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा धम्बोझीका दिनेश रोकाय, समिर मगर, कृस जिएम र तुफान शाहीले गोल गरेका थिए । सिद्धार्थका लागि जेनिश थारु र राज खत्रीले गोल गरेका थिए । खेलमा प्लेयर अफ द म्याचको पुरस्कार धम्बोझीका गोलकिपर प्रेम खत्रीलाई प्रदान गरिएको थियो ।

आजै भएको अर्को खेलमा मोर्डन पब्लिक स्कुलले जीवन ज्योती स्कुललाई २–१ ले हराएको छ । मोर्डनको जितमा सुमित चौधरी र कबीर विष्टले गोल गरेका थिए । त्यस्तै, युनाइटेड एजुकेशन स्कुलले मंगल प्रसाद माविलाई ३–० ले हराएको छ भने चौथो खेलमा मनकामना स्कुलले सगरमाथा स्कुललाई सडनडेथ ५–४ ले पराजित गरेको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलको तयारीमा तिव्रता, विशिष्ट व्यक्तिहरुद्धारा चासो व्यक्त

अर्को पोस्ट

ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै

ग्रीनपीस मावि मेयर कप फुटबलको सेमिफाइनलमा, भोलिदेखि छात्रातर्पको खेल हुँदै

अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

अपांगता भएका व्यक्तिलाई बासद्धारा हिृलचीयर प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist