• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबलः विशिष्ट व्यक्तिहरुद्धारा चासो व्यक्त

२०८१ माघ १५ गते, मंगलवार समय: १९:१६ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबलः विशिष्ट व्यक्तिहरुद्धारा चासो व्यक्त
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो व्यक्त गर्न थालेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रंशलामा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहा रहेको सचिवालयको आज स्थलगत अवलोकन गर्दै बाँके क्षेत्र नं. ३ वाट निर्वाचित संघीय सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी लिनुभएको छ । सांसद राठौरलाई आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताका लागि आवश्यक स्रोत, सरोकारवाला पक्षको सहभागिता र प्राविधिक पक्षमा अहिलेसम्म भएका कार्यप्रगतिका बारे अवगत गराउनुभएको थियो ।

 

त्यस अवसरमा सांसद राठौरले प्रतियोगिताका लागि निजि क्षेत्रको सहभागिता खोज्नुपर्नेमा जोड दिदै आप्ना तहवाट हुनसक्ने सबैखाले सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । ‘केन्द्रदेखि जिल्ला तहसम्मका सबैले अपनत्व ग्रहण गर्नसक्ने गरी प्रतियोगिता आयोजनाको तयारी हुनुपर्छ ।’ राठौरको थप भनाई थियो—‘दर्शकको पहुँच, खेलाडीको उच्चस्तरको व्यवस्थापन र अतिथिहरुको सम्मानमा आयोजकले विशेष ध्यान पुर्याउन सक्नुपर्छ ।’

यसअघि बाँकेवाटै प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूना र नेपालगञ्जका पूर्व मेयर विजयकुमार गुप्ताले प्रतियोगिता तयारीका बारे चासो व्यक्त गर्नुभएको थियो । उहाँहरुले नेपालगञ्ज रंगशालाको भौतिक पूर्वाधारका साथै फुटबल ग्राउण्ड र लुम्बिनी कप महिला फुटबल सचिवालयको पनि अवलोकन गर्नुभएको थियो ।

यसैगरी, आजै बाँके जिल्लाका राजनीतिक दलहरुसंग प्रतियोगिता तयारीका बारे अन्तरक्रिया गरिएको छ । सचिवालयमा भएको अन्तरक्रियात्मक छलफल कार्यक्रममा नेपाली कांग्रेसका सचिव सुधांशु कोइराला, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, निमित्त सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंह र नेपाली कांग्रेसका कोषाध्यक्ष यज्ञ बस्नेतको सहभागिता रहेको थियो ।

सहभागि नेताहरुले प्रतियोगिताको सफलताका लागि पार्टीगत तहवाट हुनसक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउदै खेलकुदको माध्यमवाट नेपालगञ्जको विकासलाई जोड्ने यो महत्वपूर्ण अवसर भएको धारणासमेत राख्नुभयो ।

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलः संघीय सासद शर्माद्धारा सचिवालय र रंगशालाको अनुगमन

अर्को पोस्ट

बाँकेको जमुनहा नाकामा लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
बाँकेको जमुनहा नाकामा लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ

बाँकेको जमुनहा नाकामा लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ

बाँकेका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइदै

बाँकेका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist