• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा राप्तीसोनारी विजय

२०८१ पुष १६ गते, मंगलवार समय: १९:३३ मिनेट
0 0
0
नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा राप्तीसोनारी विजय
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

बाँके, १६ पुस । बाँकेको नरैनापुर गाँउपालिकामा अन्तर वडास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

नरैनापुर गाँउपालिकाको सहयोगमा भेरी रकर्स स्पोर्ट क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको गाँउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले उद्घाटन गर्नुभयो । त्यस अवसरमा शाहले खेलकुदप्रतिको दृष्टिकोण फराकिलो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगिता उद्घाटन समारोहमा नरैनापुर वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, भेरी रकर्स क्लबका अध्यक्ष मोहम्मद साजिद खान, गाउँपालिका शाखा प्रमुख मुकद्दरअलि मुकेरी, बिपद शाखा प्रमुख भरत महतो, प्रेसबिज्ञ आलम खान, नेपाल पत्रकार महासंघ बाँकेका सदस्य कृष्ण अधिकारी, चलचित्र पत्रकार संघका ज्ञानु ओली, एमाले नेता बिनय दिक्षितलगायतले बोल्नुभएको थियो ।

प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा राप्तीसोनारी बिजयी भएको छ । राप्तीसोनारीले नरैनापुरलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नरैनापुरले १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको राप्तीसोनारीले ११.३ ओभरको समाप्तिमा सात विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।

‘युवा सशक्तिकरण र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहवाट टिमको सहभागिता रहेको छ ।

आयोजकका अनुसार, प्रतियोगिताको बिजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपबिजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता शाह मनोनयन

अर्को पोस्ट

जोखिमपूर्ण यात्रामा रहेका ५९८ जना महिला तथा बालबालिकाको उद्धार

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
जोखिमपूर्ण यात्रामा रहेका ५९८ जना महिला तथा बालबालिकाको उद्धार

जोखिमपूर्ण यात्रामा रहेका ५९८ जना महिला तथा बालबालिकाको उद्धार

पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist