• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता शाह मनोनयन

२०८१ पुष १६ गते, मंगलवार समय: १९:१४ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता शाह मनोनयन
0
शेयरहरू
48
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १६ पुस । अन्तरालको आयोजनामा नेपालगन्जमा हुनलागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता लोकबहादुर शाहलाई मनोनयन गरिएको छ ।

वरिष्ठ अधिवक्ता शाह नेपाल बार एसोसिएशन पुनरावेदन अदालत नेपालगञ्जका पूर्व अध्यक्ष हुनुहुन्छ । सटिक राजनीतिक विश्लेषकको पहिचानसमेत बनाउनुभएका शाहका सामाजिक, राजनीतिक र कानुनका विषयमा विभिन्न लेख, रचना प्रकाशित हुने गरेका छन् ।

अन्तरालका कार्यकारी प्रमुख शाहले वरिष्ठ अधिवक्ता शाहलाई लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा मनोनयन गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गरिएको हो ।’ उहाँको थप भनाइ छ, ‘महिला फुटबल प्रतियोगिताले खेलाडीको स्तरवृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा समेत टेवा पुर्याउने छ ।’

लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा हुँदैछ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल र छिमेकी मित्रराष्ट्र भारतका गरी आठ टिम सहभागी हुने जनाइएको छ ।

यसैबीच, लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजक टीमले प्रतियोगिता संचालनको विविध पक्षबारे स्थलगत छलफल गरेको छ । नेपालगञ्ज रंगशालाको पूर्वाधारको निरीक्षण पश्चात बसेको बैठकले रंगशाला प्याराफिटको सरसफाई तथा रंगरोगन, खेल मैदानको सुधार, टिकट विक्रीको व्यवस्थापन, अतिथि, प्राविधिक टोली, खेल पदाधिकारी तथा खेलाडीहरुको उचित व्यवस्थापन लगायतका बिषयमा छलफल गरेको थियो ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको अगुवाईमा भएको छलफलमा सचिवालय प्रमुख रमेश मल्ल, मिडिया संयोजक नीरज गौतम, लुम्बिनी कप महिला फुटबलका सहयोगी संस्था बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख तेजविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।

 

 

 

अघिल्लो पोस्ट

बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

अर्को पोस्ट

नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा राप्तीसोनारी विजय

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा राप्तीसोनारी विजय

नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा राप्तीसोनारी विजय

जोखिमपूर्ण यात्रामा रहेका ५९८ जना महिला तथा बालबालिकाको उद्धार

जोखिमपूर्ण यात्रामा रहेका ५९८ जना महिला तथा बालबालिकाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist