• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

२०८१ पुष १५ गते, सोमबार समय: १८:५७ मिनेट
0 0
0
चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज,१५ पुस । बाँकेमा महिला फुटबल समिति गठन गरिएको छ । नितु शाह चन्दको अध्यक्षतामा फुटबल समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछाने रहनुभएको छ ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको विषेश उपस्थितिमा गठन गरिएको समितिले आगामी फागुनमा नेपालगञ्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि टीम तयार गर्ने जनाइएको छ ।

नवगठित समितिका अध्यक्ष चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पूर्व खेलाडी हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बाँके जिल्ला फुटबल संघका पूर्व उपाध्यक्ष एवम् पूर्व खेलाडी हुनुहन्छ । यस्तै, महासचिव लामिछाने यस क्षेत्रको चर्चित खेलाडी हुनुहुन्छ । श्रेष्ठ र लामिछानेले तत्कालिन मध्यपश्चिम, भेरी र बाँके जिल्लाको टिमको प्रतिनिधित्व गर्दै फुटबल खेल्नु भएको थियो ।

नवगठित समितिका पदाधिकारीलाई निर्देशन दिदै अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य शाहीले भन्नुभयो—‘समितिका पदाधिकारीले महिला फुटबलको विकासका लागि ठोस योजना बनाएर अघि बढ्न सक्नुपर्छ ।’

अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि २९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । उक्त प्रतियोगितामा बाँके जिल्लाको टिमलाई सहभागि गराउनको लागि तयारी सुरु गर्ने संघले निर्णय गरेको छ ।

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

अर्को पोस्ट

बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता शाह मनोनयन

लुम्बिनी कप महिला फुटबलको कानूनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता शाह मनोनयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist